विश्व मञ्चमा एक ३६ वर्षे युवाले नेतृत्व गर्दै, सिक्दै प्रस्तुत गरेको अद्भुत र परिपक्व दृश्य देख्दा म साँच्चै निकै खुसी छु!यो पटक प्रधानमन्त्री ज्यु कुनै कृत्रिम भाषणबाजी गर्न होइन, बरु विश्वले जे सुन्न चाहेको थियो, ठ्याक्कै त्यही आवश्यक विषयवस्तुको दह्रो तयारीका साथ प्रस्तुत हुनुभयो। यहाँ खाने-लाउने, परम्परागत संस्कार वा पहिचान झल्काउने ढोङको कुनै जरुरी थिएन; यो त तीन करोड नेपाली जनताको वास्तविक अभिभावकत्व निभाउने एउटा सरल, सहज र खारिएको रूप थियो। हडबडाएर गलत कुरा नबोली देशको शिर उच्च राख्ने उनको यो शैलीले मेरो अन्तरआत्माको गहिरो गन्तव्यलाई छोएको छ। विज्ञान, प्रविधि, सत्य तथ्य र कामको मात्र कुरा गर्ने हो भने मात्र नेपालको समृद्धिको बाटो खुल्नेछ। एउटा स्वच्छ, स्वतन्त्र र सार्वभौम मानवको रूपमा यस्तै परिपक्व र विषयकेन्द्रित नेतृत्व नै आजको आवश्यकता हो! 👁️✨🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
2026-09-25 19:46:24
29
Dhruba khadka25 :
बालेन सरकार ओ जय होस🙏🙏
2026-09-26 01:19:02
5
Peshal :
balen the last hope😳
2026-09-26 01:43:05
0
D , K , Done :
jay 🇳🇵 Jay balen 🙏t
2026-09-26 02:32:20
0
viral shanker :
proud of nepal 🙏🙏
2026-09-26 02:18:48
0
xiring tmg :
2026-09-26 04:29:15
0
Nirmal :
अहिले सम्म 6 चोटि हेरे un ko video
2026-09-26 02:52:03
5
Acharya anmol :
नेपालकाे Pm काे रहेछ बिश्वले गज्बले चिन्याे ।।
2026-09-26 02:26:48
10
Dev Thapa :
जय बालेन सरकार🙏
2026-09-26 03:23:41
1
Bikash Ghatani :
यो ठाउँ मा रबि पनि भएको भए ??????
2026-09-25 21:20:19
8
basnet kannxo 🔥🔥❣️ :
jay balen
2026-09-25 19:49:03
0
ashokdhami255 :
jay ghati balen
2026-09-25 23:30:30
3
puspak kc :
राष्ट्रसंघको मञ्चबाट प्रधानमन्त्री बालेन्द्र शाहले बोलेका शब्दले मन छोयो राष्ट्रिय स्वाभिमान, जलवायु न्याय र विश्व सहकार्यको सन्देशले मन जित्यो।
यो भाषण केवल प्रधानमन्त्रीको भाषण थिएन, हिमालको आवाज थियो; जलवायु न्यायको माग थियो; र कमजोर राष्ट्रले शक्तिशाली विश्वव्यवस्थासँग गरेको एउटा स्पष्ट प्रश्न थियो।
हामीले संकट सिर्जना गरेका होइनौँ, तर त्यसको मूल्य हामीले किन चुकाउने?
हतियार संसारको जुनसुकै कुनामा ७२ घण्टामा पुग्न सक्छन् भने किसानले मल, इन्धन र आवश्यक सामग्री समयमा किन पाउन सक्दैन?
नेपालको पीडालाई विश्वव्यापी मुद्दासँग जोड्दै जलवायु न्याय, समानता, सहकार्य र बहुपक्षीयताको पक्षमा उठाइएको यो आवाज सुन्न लायक छ।
राष्ट्रसंघको मञ्चमा नेपाल बोल्दा—हिमाल बोलेको अनुभूति भयो।
2026-09-25 17:51:51
8
@1magic✌️🤞✌️✌️ :
🙏🙏
2026-09-26 01:47:55
1
Hasta Bahadur Rawal🇳🇵&🇲🇾🙏 :
जय बालेन जय होस🙏🙏🙏
2026-09-25 23:17:04
3
Pampha Khatri :
J
2026-09-26 00:45:30
0
RAJ KURMRA .Ak45 :
jau balen🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏
2026-09-26 02:57:37
1
tikaramdhakal29 :
jay nepal jay balen sarkar
2026-09-25 23:50:06
1
Prasad Puri :
👌👌👌👌👌👌
2026-09-26 04:11:00
0
Ganesh..lama :
कस्सम 21 तोपको सलमी चडयनी कम हुन्छ बालेन शाह लाई मेरोदेशको प्रधन मन्त्रीलई 💪💪💪💪🙏🙏🙏🙏🌹🌹🌹🌹🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇱🇷🇱🇷🇱🇷🇱🇷🇱🇷
2026-09-26 04:44:13
0
Liladhar DC :
जय बालेन
2026-09-26 04:49:12
0
VAI DEWAA :
respect🙏
2026-09-26 04:15:52
0
shova11111 :
jay balen 🙏🥰
2026-09-26 02:16:53
0
To see more videos from user @b4snepal, please go to the Tikwm
homepage.