विश्वका ठूला ठूला मिडियाहरूले नेपाल सरकारको बारेमा यसरी प्रचार गर्यो ठूलाठूला हेडलाइन बनाएर समाचार लेख्यो तर नेपालको मूलधारका मिडियाहरुले ५ प्रतिशत पनि लेखिन। दुःखको विषय नेपालको मूलधारको मिडियाहरु कतिसम्म दलाली रहेछ भन्ने कुरा त आजको दिन प्रष्ट भयो 🙏
2026-09-26 04:02:22
7
pulami 30 :
proud with Balen Saha 🇳🇵👏
2026-09-26 00:25:47
35
LaXmAn BoHaRa SiTaL :
विश्व मञ्चमा एक ३६ वर्षे युवाले नेतृत्व गर्दै, सिक्दै प्रस्तुत गरेको अद्भुत र परिपक्व दृश्य देख्दा म साँच्चै निकै खुसी छु!यो पटक प्रधानमन्त्री ज्यु कुनै कृत्रिम भाषणबाजी गर्न होइन, बरु विश्वले जे सुन्न चाहेको थियो, ठ्याक्कै त्यही आवश्यक विषयवस्तुको दह्रो तयारीका साथ प्रस्तुत हुनुभयो। यहाँ खाने-लाउने, परम्परागत संस्कार वा पहिचान झल्काउने ढोङको कुनै जरुरी थिएन; यो त तीन करोड नेपाली जनताको वास्तविक अभिभावकत्व निभाउने एउटा सरल, सहज र खारिएको रूप थियो। हडबडाएर गलत कुरा नबोली देशको शिर उच्च राख्ने उनको यो शैलीले मेरो अन्तरआत्माको गहिरो गन्तव्यलाई छोएको छ। विज्ञान, प्रविधि, सत्य तथ्य र कामको मात्र कुरा गर्ने हो भने मात्र नेपालको समृद्धिको बाटो खुल्नेछ। एउटा स्वच्छ, स्वतन्त्र र सार्वभौम मानवको रूपमा यस्तै परिपक्व र विषयकेन्द्रित नेतृत्व नै आजको आवश्यकता हो! 👁️✨🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
2026-09-25 20:28:08
45
🕉️ सगुन श्रेस्ठ. 🕉️ 🙏 :
Why they only talk about pashupatinath and not about Buddha ???? And this is the first time India mainstream media is supporting Nepal with facts news
2026-09-26 04:02:20
0
alisssssssss pradhan :
first time aaj tak did a right thing, choices of words good work mate