@mr.shah992: #Happy 1st birthday to you xori♥️🥳 हामीले जीवनमा पाएका सबैभन्दा अनमोल उपहारमध्ये एक तिमी हौ छोरी। तिमीले हाम्रो जीवनलाई सार्थक र अझ महत्वपूर्ण बनाएको छौ। Happy birthday Meri pyari xori जन्म दिनको लाखौं लाख शुभकामना प्यारी छोरी सुस्वास्थ्य दीर्घायु साथै निरोगिताको कामना भगवान् ले सधैं रक्षा गर्नुहोस्, प्रगति, प्राप्ती र परिवर्तन निरन्तर रहोस्, उर्जा उमंग र उत्साहले जिवन भरिपूर्ण होस्, ठूलो मान्छे हैन ज्ञानि, असल मान्छे बन्नु, उज्ज्वल भविष्यको कामना र आर्शिवाद छ तिमीलाई लाखौं लाख शुभकामना छ प्यारी छोरी once again happy birthday l for xori, happy birthday xori wish you all the best and good love you all time xori 🎁🎂🎉🎀🎈@laxmi@sushil@