@aagaman_hotel: #कफी मेकर (बरिस्ता), कुक, बेकरी, सुशी, तन्दूरी कुक, नान रोटी र पिज्जा मेकरमा राम्रो सीप सिक्न वा सिकाउन इच्छुक हुनुहुन्छ भने, विशेष छुटसहित नयाँ भर्ना खुल्यो! हामी विद्यार्थीलाई नै प्र्याक्टिकल गर्न लगाएर व्यवहारिक रूपमा दक्ष र योग्य व्यक्ति बनाउँछौँ। तर त्यसको लागि हामीले मात्र राम्रो सिकाएर हुँदैन, तपाईँले पनि म दक्ष र योग्य व्यक्ति बन्छु भन्ने इच्छाशक्ति राख्नुपर्छ र मेहनत पनि गर्नुपर्छ। अनि मात्र राम्रो सीप हासिल गरेर दक्ष र योग्य व्यक्ति बन्न सकिन्छ, होइन र हजुर? हल्लाको पछि नलाग्नुहोस्, हाम्रो सिकाइको नतिजा पनि हेर्नुहोस्। हतारमा होइन, राम्रोसँग बुझेर सही निर्णय गर्नुहोस्। हामी तपाईं सफल भएको हेर्न चाहन्छौँ। सम्पर्क: आगमन होटल ट्रेनिङ सेन्टर प्रा.लि. गोंगबु चोक, काठमाडौं 📱 9841293748 ☎️ 01-4952846 CTEVT बाट मान्यता प्राप्त सन् 2002 देखि सञ्चालित।#

Aagaman_hotel
Aagaman_hotel
Open In TikTok:
Region: NP
Saturday 26 September 2026 01:10:11 GMT
1652
29
2
0

Music

Download

Comments

kabitasanu545
kabitasanu545 :
good training center Aagaman
2026-09-26 06:16:36
0
simana_52
_August30_💗 :
❤️❤️❤️
2026-09-26 04:56:34
0
To see more videos from user @aagaman_hotel, please go to the Tikwm homepage.

Other Videos


About