@sir_mila: आज 10 गते शनिवार जात्राको दोस्रो दिन गणेश, भैरव र कुमारीको रथलाई माथिल्लो टोलमा (थनेया) परिक्रमा गराइन्छ। नेपालको प्रसिद्ध सांस्कृतिक पर्व इन्द्रजात्राको सबैभन्दा मुख्य र आकर्षक पक्ष हो रथयात्रा । जात्रामा कुमारी, गणेश र भैरवको दर्शन गर्नाले सुख, समृद्धि र विघ्नबाधाहरू हट्ने जनविश्वास छ। मल्ल राजा गुणकामदेवले इन्द्रजात्राको सुरुवात गरेको मानिए पनि जीवित देवी कुमारीको स्थापना र कुमारी, गणेश तथा भैरवको रथयात्रा गराउने परम्परा राजा जयप्रकाश मल्लको पाला देखि सुरु भएको इतिहास छ। रथयात्रासँगै वसन्तपुर क्षेत्रमा लाखे नाच, पुलुकिसी नाच (ऐरावत हात्तीको प्रतीक), महाकाली नाच, भक्कु नाच र दशअवतार प्रदर्शन गरिन्छ। साथै, श्वेत भैरव र आकाश भैरवको मूर्ति सर्वसाधारणको दर्शनका लागि खुल्ला गरिन्छ। 📍Hanumandhoka Basantpur #ganesh #bhairav #kumari #indrajatra #traveldiaries
Travel Diaries 🇳🇵
Region: NP
Saturday 26 September 2026 03:16:08 GMT
Music
Download
Comments
shanti Khatiwada :
om[Pray][Pray]
2026-09-26 08:56:34
0
jamuna :
2026-09-26 04:29:39
0
❤️Yesu❤️ :
🙏🙏🙏
2026-09-26 07:17:58
0
Nisha pandey928 :
🙏🙏🙏🙏🙏🙏
2026-09-26 05:01:21
0
Nsfs :
🙏🙏🙏
2026-09-26 04:55:47
0
Sarita Rana :
🙏🙏🙏
2026-09-26 04:50:52
0
Bijaya Shrestha197 :
🙏🙏🙏
2026-09-26 04:30:38
0
Kaushalya Bomjan :
🙏
2026-09-26 04:17:26
0
Reeta Khadgi 🥀 :
🥰🥰
2026-09-26 03:58:08
0
sun :
🙏🙏🙏
2026-09-26 03:27:36
0
🌹👑Demoness_ :
😁😁😁
2026-09-26 03:18:27
0
Anita rajbanshi🧿 :
🙏🙏🙏🙏🙏🙏🙏🙏
2026-09-26 07:45:38
0
To see more videos from user @sir_mila, please go to the Tikwm
homepage.