@kingdomofnepal100: 👑🇳🇵 संबैधानिक राजसंस्था 🇳🇵👑 दिलको कुरा तिम्रो नामको एउटा सपना लेखि रहेको छु म दिलै दिलमा हरेक जवाब लेखि रहेको छु म जुन शब्दहरु ओंठमा आएर जब रोक्ने हुन्छ त्यहि शब्दहरुको हिसाब लेखि रहेको छु म दिलको कुराकानी कागतमा उतारेको छु म दिलको सारा किताब लेखि रहेको छु म तिम्रो नामको सपना लेखि रहेको छु म दिलै दिलमा हरेक जवाब लेखि रहेको छु म रात बितेर जाने, दियो निभ्दै जाने बिस्तारै तिम्रो सम्झनाको महत्व लेखि रहेको छु म यो गीत तिम्रो घरको आंगनमा नपुग्ला फेरि पनि एउटा नयां कथा लेखि रहेको छु म हावामा उडेर तिमी कहां मेरो भावना पुगोस् म छानि छानि तिम्रो सुभावना लेखि रहेको छु म लेखि राखेको छु म, लेखि राखेको छु म तिम्रो नामको एउटा सपना लेखि रहेको छु म ✍️जी . शाह
राजपरिवार लाई अचानक तहसनहस पारियो। कुनै अपराध भएको थिएन। राजपरिवारबाट तर देश लुट्ने नेताहरूले सहन नसकेर धेरै कमाउनुपर्ने पाप मनमा जागेर राजपरिवारको तहसनहस पार्यो। अब पाप गराउँछ हेरिराख्नुस्। सत्ययुग होइन यो कलियुग हो यही जुनीमा देखिन्छ पाप के हो भनेर जय नेपाल हाम्रो राजा हाम्रो देश 🇳🇵🇳🇵🇳🇵🇳🇵
2026-09-27 00:57:23
2
Kamala Khatrii :
Jai desh jai naresh Rajasthan zindabad 🙏🙏🇳🇵🇳🇵❤️❤️🇳🇵🇳🇵❤️❤️🇳🇵🇳🇵🙏🙏