@vajansainamaina: "हरि नाम नै परम सत्य हो" आज साँझ ५:३० बजेदेखि सञ्चालन हुने विशेष भजन/कीर्तन कार्यक्रममा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौँ। आउनुहोस्, सबै मिलेर प्रभुको नाम जपौँ र वातावरणलाई भक्तिमय बनाऔँ। #kalagni #bhajansainamaina #kalagnibhajansainamaina #sainamainamuser #staysafe @Prashant Pandey @राजा राजा @समर्पण 🕉️ @sainamaina driving @Neupanesuman1245 @Lokmani Bhattarai @santosh Banjade @I’m Mr. Pandey 💛🕉️📿 @Sudeep Ghimire @Vajan Suddodhan @Røshãñ Jüñg Chhëtrï 💞 @Anup adhikari