जिबन का अथाहा कहानी भित्र Tiktok एउटा रमाइलो च्याप्टर बन्यो..त्यसै च्याप्टर भित्र हजारौं मित्र हरु जोडिनु पुग्यो..त्यसमाथि पनि हजुरको जस्तो उर्जाशिल प्रतिभा देख्दा अति खुसी लाग्छ
हरियाली पहाडको कुना बाट बगेको निस्चल जल जस्तै जीवन होस् चादनी रात जस्तै उज्यालो जिन्दगी होस फुल को जस्तै बास्नादार संसार होस, मृग नयनी जस्तै हेराइ होस, मित्रहरुलाई कहिले नबिर्सने बानी होस, असल राम्रो मान्छेले यस्तै प्रकृति भन्दा नि सुन्दर भिडियो लिएर आउनुहोस हेर्ने र लाइक कमेन्ट गर्ने मेरो भागमा छोडी दिनुहोस सफलताको लाखौ लाख शुभकामना
2026-09-29 22:36:12
0
@RB_Paudel :
💃👌
2026-09-26 05:12:40
0
To see more videos from user @deepshikhakattel, please go to the Tikwm
homepage.