@shovakoiralasapko: साँचै बाल्यकालमा हाम्रो आवाज सुनिन्नथियो, न हाम्रा सपनाहरु सुनिन्थ्यो। बाल्यकालका हाम्रा पिडा, चिच्चाहट, असहजपनलाई हाँसोको माध्यम बनाईन्थ्यो। बालबालिकालाई खान लाउन दिनु र स्कुल पठाउनु मात्र परिवारको जिम्मेवारी ठहरिन्थ्यो। बालबालिकालाई समय दिनु, उनिहरुको मानसिक अवस्थाको जानकारी लिने अथवा उनिहरु कुनै पिडामा भए नभएको बुझ्ने कोसिस सम्म गरिन्नथ्यो। आफ्ना बच्चाको भन्दा बढि विस्वास छरछिमेकी र आफन्तको गरिन्थ्यो । बच्चाले कसै विरुद्ध कुनै कम्प्लेन गरिहाले ए तेरै गल्ती होला, तैले केहि भनिस अथवा गरिस होला भनि वच्चाको आवाज दबाइन्थ्यो । वच्चालाई जन्मिएको मै वोझ महसुस गराइन्थ्यो जस्तै कि तलाई जन्माएर, गु मुत स्याहारेर, खानलाउन दिएर हुर्काएर यत्रो बनाएको के का लागि भनेर सानै बाट उहाँहरु प्रतिको जिम्वेवारी र उत्तरदाइत्व बोध गराइन्थ्यो तर वालबालिको जन्मिसकेपछि निर्धक्कसँग सुरक्षितसाथ हुर्कन पाउनु त्यो उनिहरुको अधिकार हो भन्ने कुराको नजर अन्दाज सम्म गरिन्नथ्यो । हुनत त्यो जमाना नै त्यस्तै थियो। यस्तै विविध कारणले हाम्रो जेनेरेसन भित्र धेरै जनामा त्यो बाल्यकालमा भोगेको डर, त्रास,भय भित्र लुकेको गहिरो trauma उत्तिकै जिवित छ । कसैलाई सेयर गर्न नसकेको कयौँ पिडाहरु अझै दिमाग र मुटुमा उत्तिकै छटपटाईरहेको छ😢 हुन त सबै को बाल्यकाल एकैनास हुँदैन र थिएन पनि होला, तर मैले मेरो छोरीमा आफ्नो वाल्यकाल भेटेको महसुस गर्छु , उनि सँगै आफूपनि पून: एकपटक हुर्किदै गएको जस्तो लाग्छ। कयौँ मनमा कब्जिएर वसेका मानसिक पिडा र यातनाका घाउहरु बिस्तारै पुरिदै मेटिदै गएजस्तो लाग्छ । हरेक साना पलहरुमा कयौँ ठूला खुसीहरु भेट्छु ।उनकोलागि किनेका गुडिया र खेलौनाहरु सँग आफूपनि सँगै खेल्न मन लाग्छ,फेरी त्यो बाल्यकाललाई refresh गरेजस्तो🙂अस्ती उनको जन्मदिन मनाउदा मलाई मेरै जन्मदिन मनाएजस्तो लाग्यो , साँचै म आफै वालक भएजस्तो। 🥹 यस्तो लाग्छ, वच्चालाई संसारको सारा भौतिक सुख र खुसी दिन त सक्दिन तर बच्चाको आवाजलाई दविन चाहिँ कहिले दिनेछैन । किनकी सुरक्षित रुपमा बाँच्न र हुर्कन पाउनु त्यो बच्चाको अधिकार हो भने त्यसको सुनिस्चितता परिवारको विशेषगरि आमाबुवाको दाइत्व हो । वच्चालाई मैले तिमीलाई जन्माएको हो त्यसैले तिमीले त्यस गुनको पैँचो तिर्नुपर्छ भनि जिम्वेवारीको भारी बोकाउने छैन। जे जति तिम्रो लागि गर्नेछु त्यो मेरो जिम्वेवारी हुनेछ, त्यो विना स्वार्थकै हुनेछन् । हाम्रो कर्जामा तिमी कहिले रिणी हुने छैनौ ☺️
shovakoiralasapko
Region: CZ
Saturday 26 September 2026 05:55:00 GMT
Music
Download
Comments
sukmitamoktantamang :
Katti cute little baby 😘God bless you
2026-09-28 15:17:49
1
Bitu jain :
100% right 😍😍
2026-09-28 17:53:09
1
सुनिता🕉️🧿 :
So true 😳
2026-09-28 04:34:22
1
Puspa Chy :
royalty
2026-09-29 03:05:44
1
Sarka Hamgfang :
Malai mero bau aama le ramro sanga hurkaye. No complaints about my upbringing
2026-09-29 11:18:01
2
iamshreeza🦋🇳🇵 :
right 🥹🥲
2026-09-28 04:38:08
1
spandan :
exactly 💯💯
2026-09-29 08:47:36
1
kohinoor :
This generation knows how to embrace life....
2026-09-29 07:35:46
3
Life Shaayari :
So true. Ma kohi bachhaa haru deke vane sadhai muskuraauxu, raamro padhnu, thik xau ni vanera sodhne garxu. Baalyakaal ma thik xas vanera kamm le nai sodhnu vayo, kamm maanxe malaai dekhera muskiraaunu vayo tesaile ma sake samma sabai bachhaa haru sanga muskuraauxu, hasaaune kosis garxu
2026-09-26 22:34:20
7
Abhinash Thapa :
2026-09-29 12:19:58
1
tulasalimbu :
reality
2026-09-27 01:01:12
9
Dora :
yess
2026-09-29 04:19:03
1
roshan :
sacho kura manxoyo
2026-09-29 09:48:12
1
Sandhya shrestha :
सहि हो
2026-09-29 01:55:44
0
rajuforever6 :
Really ✌️
2026-09-28 15:55:05
1
Pathak Lx :
ho ni yo ta
2026-09-28 16:37:24
1
Shee La :
Cute
2026-09-28 16:15:02
1
Binita Ghimire796 :
Sahi ho
2026-09-28 06:40:09
1
Barsha Darai :
yekdam❤️
2026-09-29 01:58:45
1
Yam Rijal :
हो
2026-09-28 13:49:01
1
Susma Aryal :
मन छोयो
2026-09-28 15:24:24
1
Pabita Ghimire :
kati ramre 🥰🥰
2026-09-28 07:31:17
1
maya limbu (THAPA) :
It’s true 🥹🥹
2026-09-27 16:24:19
1
Binita🌸🧿 :
Caption 🥹❤️❤️
2026-09-27 02:28:38
1
SapkotaSumee :
wooo🥰
2026-09-27 13:59:17
1
To see more videos from user @shovakoiralasapko, please go to the Tikwm
homepage.