यो पालि प्रधानमन्त्री सहितको टोलि को अमेरिका भ्रमण खर्च १५/२० लाख भन्दा माथि कटदैन ! सरकारले यो खर्च सार्वजनिक गरेको दिन पुराना दलहरुले फेरी पैसा खर्च नगरेको भनेर स्टन्ट गरेको आरोप लगाऊने छ !
2026-09-26 09:56:58
116
Sudha Devi Rai :
yes balen 🙏🙏🙏 Kam hunu parne ho
2026-09-26 14:57:29
1
Ihkud Ihkud :
देश लुटुवा के पि ओली ले गरेको खर्चको एक चौथाइ खर्च भयो होला
2026-09-26 15:11:16
2
Ramshran Bista :
jay,balen👍👍👍👍
2026-09-26 13:39:29
0
Nepal 🇳🇵 Anu ❤️ :
25 lahk jatey vayo hola balen sir 🇳🇵 jahda jay balen sir 🇳🇵🙏
2026-09-26 14:49:03
12
Lakpa👁️🗨️ :
1 coror ta vayo hola ki ticket nai expensive vako xa hotel kharcha
2026-09-26 11:39:44
5
अनन्त स्पन्दन :
लाग्ने रकम लाग्छ तिर्न पर्छ
लाग्ने मात्र खर्च हुन्छ पक्का
यो नया पिढि हो
लुटेरा हैन🙏🇳🇵
हुदैछ परिवर्तन
2026-09-26 09:07:24
53
Padam Dangi :
25 Lakh jati hola PM Balen jyuko yo teamko.
2026-09-26 09:14:12
5
Bibek Thagunna :
50 lakh jati
2026-09-26 09:02:05
5
sushma :
kati hola ta 30,35 lakh hols
2026-09-26 11:39:11
3
prabhu :
हामी जनताले तेसैभयर बालेनलाई भोट हालेका हौ
2026-09-26 12:40:24
13
NG. Magar :
अब पहिलाको तुलनामा अहिलेको तुलनामा धेरै अन्तर छ दाजु अब पहिलाको टिकट र खर्च र अहिलेको टिकट खर्चमा धेरै अन्तर छ। किनभने अहिलेको टिकेट किन्ने एकजनाको टिकट किन्ने पैसाले पहिलाको दुईजना टिकट किन्न मिल्थ्यो महंगाइले गर्दा विवरण अलग हुन्छ
2026-09-26 09:05:45
11
Machchhe Narayan Tent House :
10 देखि 15 लाख खर्च हुनसक्छ।
2026-09-26 15:03:41
1
Nirmal Shrestha :
याे एउटा बालेन् सहको महानता हो
2026-09-26 10:02:53
2
sana bhandari :
नेपाल को सान बालेन
2026-09-26 09:50:40
1
Ram🇳🇵🇧🇬🇬🇧🇬🇶🇲🇾🇵🇸 :
🙏🙏🙏🙏🙏🙏🙏🙏यो पालि प्रधानमन्त्री सहितको टोलि को अमेरिका भ्रमण खर्च १५/२० लाख सम भन्दा माथि कटदैन ! सरकारले यो खर्च सार्वजनिक गरेको दिन पुराना दलहरुले फेरी पैसा खर्च नगरेको भनेर स्टन्ट गरेको आरोप लगाऊने छ !🙏🙏🙏🙏🙏🙏
2026-09-26 14:23:43
1
khadga Neupane :
28 देखी 31 लाख होला
2026-09-26 14:06:53
1
Sudarshan Raut :
190तोला सुन काहा बाट आयो यता बाट आयको रहीछ
2026-09-26 12:48:17
2
Shrestha Raaz Kumar :
तेहि भएर हाेला हेलिकप्टर उडाकाे मात्रै 13/14अर्व सिध्यछ उपलब्धि चाहिँ शून्य हेलिकप्टर बाट
2026-09-26 14:58:59
1
vijayalaxmisingh9 :
त्याे बेलामा 30 जनाकाे सट्टा 10 जना लगेकाे भए 1 कराेड 20 लाख मात्र हुन्थ्यो हाेला अहिले महंगि बढेछ
2026-09-26 14:20:10
1
G R Ghale :
50 lakha
2026-09-26 11:44:05
1
To see more videos from user @johnyraz, please go to the Tikwm
homepage.