@simplebabu434: #creatorsearchinsights #alixmiamiswimsuit 🙏 “भगवान् पशुपतिनाथले विश्वको कल्याण गरून्। यो विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस्। धन्यवाद, जय नेपाल 🇳🇵” संयुक्त राष्ट्रसंघको महासभामा बालेन शाहले व्यक्त गर्नुभएको यो सन्देश 🙏❤️ 🎬 यो भिडियो AI द्वारा सिर्जना गरिएको हो। शब्द र सन्देशप्रति सम्मानसहित प्रस्तुत गरिएको। 🇳🇵 जय नेपाल 🇳🇵 मन परे Like ❤️ Share 🔄 र Comment गर्नुहोला।