@chiranjibi580: Aatriya rishi अत्रेय ऋषि तथा सप्तऋषिका यस्ता सुन्दर मूर्तिहरू तपाईंलाई पनि आवश्यक छ भने Pokhara Puja Samagri मा सम्पर्क गर्नुहोस्। हामीले पवित्र कालीगण्डकीका ढुङ्गाबाट विभिन्न देवी–देवताका मूर्तिहरू तपाईंको आवश्यकता र रोजाइअनुसार विभिन्न साइजमा अर्डरबमोजिम तयार गरी उपलब्ध गराउँछौँ। 🕉️ अत्रेय ऋषि 🕉️ सप्तऋषि 🕉️ विभिन्न देवी–देवताका मूर्तिहरू कालीगण्डकीको पवित्र शिलाबाट निर्मित मूर्ति — आस्था, कला र संस्कृतिको सुन्दर संगम। 🙏 📍 Pokhara Puja Samagri 📌 पोखरा–३, नदिपुर, बाराही फिल्म हल 📞 सम्पर्क: 9846445322