@Laxmi Paudel::हजुरकाे प्रस्तुति जति हेरे पनि यी आँखा कहिले नथाक्ने जति लेख्दा पनि शब्द नै अपुग हुने सफा मन उच्च बिचार सुन्दर कलाकाे धनी रुप काे सुन्दर पुर्णिामा काे जुन भन्दा पनि उज्यालो मुहार जति बयान गरे पनि कमै हुन्छ मनमा सधैं शान्ति मिलाेस ओठमा हासाे छाईरहाेस कसैको मायाँकाे कमि नहाेस हर घडी हरपल शुभरहाेस अनमाेल प्रस्तुति लाई मिठो सम्झना काे साथै न्यानो मायाँ साथै सफलताको अनगिन्ती शुभकामना 🌹🙏🙏🌹🌹🌹