"अलि बिस्तारै हँसाउनु न हो, छिमेकीले पागल भयो कि क्या हो भनेर हेर्न थालिसके! 😆"
2026-09-27 15:01:21
9
比杰·萨加尔·苏巴 :
साचिकै भएकै कुराको भिडियो बनाए छन चित्त बुझ्यो 😂😂😂
2026-09-27 05:07:47
27
𝗕𝗶𝗷𝗮𝘆 :
कताकता मिलाए जस्तो नि गर्छ फेरि 😂
2026-09-27 00:27:46
20
pah-bee-trah4321 :
2026-09-27 06:06:05
5
ranju :
🤣🤣🤣🤣
2026-09-27 03:29:10
5
Jeeban Niraula :
सबै चेली एउटै हुँदैनन् कोही त इमान्दार पनि हुन्छन् नि
2026-09-27 14:17:41
8
geeta :
2026-09-27 10:40:31
5
shanjip mahara :
saty kura ma adharit ho😁
2026-09-27 04:08:46
6
H^$T^-B^s&£t🇳🇵💞🇦🇪 :
Ma testo kt hoina vane jasto pani garxan phari ek dui maina ta😁🤣🤣
2026-09-27 00:52:56
15
Ambi Sauden :
सुन्दा अस्लिल भए पनि धेरै मा यस्तो हुँदै छ
2026-09-27 05:32:36
7
new pusta im jenji 🇳🇵🔔🔔 :
भिडियो गराउने मान्छेले बुझेरै गराउनु भएको तर मलेसिया र दुबैमा त कसम सेम यस्तै हो के। यो दुईटै देशमा छु अहिले दुईटै देशमा सेम यस्तै भइरहेको छ।😁😁😁😳😳
2026-09-26 23:49:42
8
Roshan Glan Tamang :
यस्तो खालको भिडियो ले जो इमानदारी पुर्व पर्देशमा पसिना बगाई रहेका नेपाली दिदिबहिनी हरूलाई कस्तो असर पर्छ होला... सबै दिदिबहिनीहरू पर्देशमा नराम्रो बाटोमा लागेको हुदैन.. हामी पनि धेरै वर्ष देखि पर्देशमा दु:ख गरिरहे छौँ हामीलाई पनि थाहा छ । कृपया AI को सहि सदुपयोग गरौँ 🙏
2026-09-27 05:09:45
5
S🅰️mℹ️®️ :
haha☺️☺️☺️☺️
2026-09-27 18:33:18
1
To see more videos from user @ai170205, please go to the Tikwm
homepage.