@sabitragiree36: दुनियाले भन्छ यत्रो वर्ष विदेश बसेर के कमाइस् के देखाउ मैले ताकेको शरीर बाआमासँगको बिछोड या निन्द्रा बेचेका रातहरु#sabitragiri🕉️🦚🔱voice #motivation
त्यो हवाईजहाज नबनेको भए
हामी पनि देश छोडि पर्देशिनु पर्थेन
होला है साथी 🥺🙏🙏🙏
2026-09-28 01:45:09
18
Dear कान्छी😢💔sabina 😢❣️ :
Same same hutching 😥😥😥
2026-09-28 07:32:37
1
mina :
Beautiful
2026-09-28 19:19:48
0
shankar gurung :
really honi so heart touching sister❤️❤️🥰
2026-09-28 05:27:13
2
बबिता 🅱️खवास 💗🍃💚 :
आकाशमा उडेको हरेक जहाज देख्दा लाग्छ सायद अर्को पटक म पनि यही बाटो हुँदै आफ्नो घरतिर उड्दै हुनेछु। परदेशले मलाई धेरै कुरा सिकायो, धेरै तिता–मिठा बचन सुनायो, अनि नराम्रो समय आउँदा को आफ्नो र को पराई रहेछ भन्ने पनि चिनायो। कति मन दुखेको होला, कति पीडा मैले भोगेको होला, तर त्यो सबै कसैलाई देखाउन चाहिनँ। कति मान्छेसँग चाहेर पनि साथमा अघि बढ्न सकिनँ होला, कति सम्बन्धहरू मनले चाहँदाचाहँदै पनि परिस्थितिले टाढा बनायो। सबैले मलाई घमण्डी र बलियो देखे, तर मेरो त्यो बलियोपनभित्र कति चोटहरू लुकेका छन्, त्यो कसैले देखेन। म बलियो भएर जन्मिएको होइन, धेरैपटक टुटेपछि आफूलाई आफैं सम्हाल्दै बलियो हुन सिकेको हुँ। आँसु लुकाएर मुस्कुराउन सिकेँ, मन दुखे पनि “म ठीक छु” भन्न सिकेँ। परदेशको भीडमा हजारौँ मान्छे हुँदा पनि कहिलेकाहीँ आफूलाई एक्लो महसुस गरेँ। अब चाहना एउटै छ— यी सबै पीडा, थकान र सम्झनाहरू पछाडि छोडेर एकदिन आफ्नै घरको आँगनमा पुगूँ, आमाको काखमा टाउको राखेर मनभरि रोऊँ र भनूँ अब म घर आएँ 🥹✈️🏠❤️
2026-09-28 05:32:54
3
Sabitra✨ :
miss you 💝💝
2026-09-27 07:43:28
0
Bhola Kuwar :
नमस्ते हजुर को भिडीयो सारै मन लाई छुन्छ किना की हजुर को शब्द देखी निस्किए को पीडा हरु आफ्नै जस्तो लाग्छ पीडा हरु त हुन्छन् जिन्दगी म् तर बुझिदिने कोही हुँदैन💔💔
2026-09-26 13:24:03
3
Shanti(peace)🌙✨ :
Ufff Tyo line jhan, ghar banaudai garda gharko maya gumaye ani samjhiye ghar ni banauna nasadka lagxa gharkako bharosa ni gumaudaixuu🥺🥺
2026-09-28 21:44:37
0
Mk xiling rai :
sem two sem
2026-09-28 23:05:04
0
Meena sapkota8 :
आखिर प्रदेशि को पिढा कल्ले बुझने
2026-09-28 07:46:28
1
💥💥🫰🫰🫰🫰🫰 :
🙏🙏
2026-09-28 22:32:57
0
Rabina🫦 :
2026-09-28 19:58:08
0
Sapana Thapa :
पुलमा उभिएर माथि हेर्दा आकाशमा उडेको हरेक जहाज देख्दा लाग्छ सायद अर्को पटक म पनि यही बाटो हुँदै आफ्नो घरतिर उड्दै हुनेछु। परदेशले मलाई धेरै कुरा सिकायो धेरै तिता मिठा बचन सुनायो, अनि नराम्रो समय आउँदा को आफ्नो र को पराई रहेछ भन्ने पनि चिनायो। कति मन दुखेको होला, कति पीडा मैले भोगेको होला, तर त्यो सबै कसैलाई देखाउन चाहिनँ। कति मान्छेसँग चाहेर पनि साथमा अघि बढ्न सकिनँ होला, कति सम्बन्धहरू मनले चाहँदाचाहँदै पनि परिस्थितिले टाढा बनायो। सबैले मलाई घमण्डी र बलियो देखे, तर मेरो त्यो बलियोपनभित्र कति चोटहरू लुकेका छन् त्यो कसैले देखेन। म बलियो भएर जन्मिएको होइनधेरैपटक टुटेपछि आफूलाई आफैं सम्हाल्दै बलियो हुन सिकेको हुँ। आँसु लुकाएर मुस्कुराउन सिकेँ मन दुखे पनि म ठीक छु भन्न सिकेँ। परदेशको भीडमा हजारौँ मान्छे हुँदा पनि कहिलेकाहीँ आफूलाई एक्लो महसुस गरेँ। अब चाहना एउटै छ यी सबै पीडा थकान र सम्झनाहरू पछाडि छोडेर एकदिन आफ्नै घरको आँगनमा पुग्नेछु र आमाको काखमा टाउको राखेर रुदै भन्नेछु अब म घर आए आमा आमा।। 🙏😭
2026-09-28 08:26:05
1
bindas kanxa :
मेरो त मन भक्कानो फुटेर आयो हजुर एकदम सही हो हजुरलाई १००तोप को सलामि 🫡🫡🫡🫡🫡🫡🫡🫡🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️♥️♥️♥️♥️🫶🫶🫶🫶🫶🫶
2026-09-28 13:41:54
1
@siruthapa🇳🇵 :
जुन दिन परदेश आउँदा आफ्नै नजिकका आफन्तसँग हजार रुपैयाँ सापटी माग्दा पनि नदिनेहरू थिए, आज तिनै आफन्तहरू बारम्बार फोन र म्यासेज गर्छन्—
“किन हामीबाट यसरी टाढा भयौ? किन बोल्न छोड्यौ? किन यस्तो गरिस्?”
समय बदलियो होला, परिस्थिति बदलियो होला, तर त्यो समय तिनीहरूले बोलेका वचनहरू म कहिल्यै भुल्न सक्दिनँ। कुन परिस्थितिमा, कति पीडा बोकेर र कस्ता–कस्ता वचन सहेर म परदेश आएको थिएँ, त्यो मेरो मनलाई मात्र थाहा छ।
त्यो बेला मेरा आँखामा आँसु थिए, मनमा पीडा थियो र अगाडि केवल बाध्यता। आज अलिकति उभिन सकेँ भन्दैमा त्यो समय मेटिँदैन।
कसैसँग बदला लिनु छैन, कसैलाई दोष दिनु पनि छैन। तर केही शब्दहरू यस्ता हुन्छन्, जुन समय बिते पनि मनबाट मेटिँदा रहेनछन्। तिनीहरूले दिएको पीडा र बोलेका वचन म यो जन्ममा त के, अर्को जन्ममा पनि बिर्सन सक्दिनँ। 🥰
2026-09-26 20:10:15
4
Mr.Lank१९९५ :
@Mr.Lank१९९५:कोक्का कोला फिगर मा करोडौ फ्यान लट्ठ परेका छन् जे लगाए पनि सुहाउने हजुर को फिगर मा आहा
कति राम्रो भिडियो मिलेको जिउडाल , आकाश जस्तो निधार, महादेवको जस्तो आँखा , झरना जस्तो कपाल , चन्र्दमा जस्तो मुहार। यस्तो राम्रो मान्छे को यस्तो राम्रो फोटोको बयान स्वयं ईन्द्र को बाबु चन्द्रले त गर्न सक्दैनन् म त एक मानव न परेॅ। तैपनी एक लाइक सम्म गरेको छु। यस अनुहार tiktokको भित्तोमा एक भन्दा बढी लाईक गर्न पाईन्न रहेछ नत्र सारा जिवन यहि भिडियो मा लाईक गरेर विताउने थिँए।कस्सम ढॉटेको होइन ! सानैदेखि धेरै भिडियो फोटा देखियो तर तपाइको जस्तो भिडियो अहिले सम्म देखेको थिइन! Aeroplane धेरै देखियो तर तपाइको भिडियोको विशालता त्यो aeroplane मा पनि देखिन निश्चल बगेको पानि पनि देखे तर तपाइको भिडियो जति सुन्दर त्यो पानी पनि थिएन गुच्चा त के होर त्यो भन्दा गोलो तपाइको ऑखा light को speed त के होर त्यो भन्दा छिटो चल्ने तपाइको दिमाग सेतो हिउ पनि देखे तर मा कसम तपाइको भिडियो भन्दा सेतो र गोरो त त्यो हिउ पनि थिएन हजुरको फोटो एकदम राम्रो छ किप इट अप येसरी नै भिडियो tiktokमा हाल्नुस् एकदिन ठूलो मान्छे बन्नु हुन्छ अनि तपाइको भिडियो खिच्ने पनि कुनै DSLR केमरा खेलाउने व्यक्ति भन्दा कम छैन होला Fair&Lovely ले पनि धोका खान्छ हजुरको भिडियो देखेर जय हजुरको भिडियो भनेको त एस्तो हुनपर्छ नि हिरा भन्दा कम छैन आज्कल जस्तो पायो तेस्तै फोटो हाल्छन मान्छेहरु तर यो फोटो३०°,४५° चाही ९०° हेरेपनि सुन्दर देखिन्छ । यो भिडियो देखेर जो कोहिलाई पनि फस्ट साइट लभ पर्न सक्छ त्यसैले होशियार हुनुहोला । यस भिडियोलाइ सङ्रहमा लगेर राख्ने हो भने पनि लाखौले हेर्न आउनेछन । ...करोडौंमा लिलाम पनि हुन सक्छ । मैले एति राम्रो विडियो देखेकै थिएन ।कस्सम कसम से हो के त्यो चम्किलो मुहारको तारिफ मैले गर्न छुटाए भनेर नरिसाउनु जुन भन्दा चम्किलो धपक्कै बलेको मोहडा आहा कति राम्रो के । जुनले पनि हजुरको यो चम्किलो मुहार देखेर डाहा गर्छ त्यो केश त्यो आखा त्यो ओठ त्यो हसिलो मुहार आहा साच्चै कति मिलेका र सुहाएका हुन सबै कुरा । तपाइलाइ त भगवानले दिनरात मेहेनत गरेर यस्तो राम्रो बनाएर पठाएका हुदा हुन है । भयो छोडनुस तपाईको सुन्दरताको बयान गर्न त५०० पानाको किताब नै लेख्नुपर्ने हुन्छ त्यसैले यहा बयान गरेर साध्य छैन । अझै गर्थे बयान तर ऐले अबेर भयेछ ल कीप इट अपl जो पाई लाई यो भिडियो नदेखाउनु होला फेरि हृदयघात को शिकार होलान ल 👌👌🫶💞
2026-09-28 04:29:42
1
❤️ :
Pyari❤️❤️
2026-09-26 14:32:27
1
lati7107 :
विदेशिएको १६ वर्ष भयो। बैंकको खातामा 4000 रुपैयाँ छ। न त अहिलेसम्म घर बनाउन सके, न त घडेरी जोड्न सके। सबैले सोच्छन्, यत्रो वर्ष विदेश बसिस, कति जग्गा किनिस होलास, कहाँ घर हालेकी छिस, कहाँ पैसा लुकाएकी छिस, कति कमाउछिस। मरेर जाने त हो एक दिन भन्छन्, तर आफ्नो बैंकमा 4000 रुपैयाँ छ। खै यत्रो वर्षसम्म मैले के कमाए र त्यो पैसा कहाँ गयो?😭😭😭
2026-09-28 18:47:20
0
अन्जु❤️❤️ :
2026-09-28 19:20:02
0
Sunita Gurung :
same 😥
2026-09-28 19:07:17
0
susmita pandey🧿🪬🧿 :
almost 4 years BT bank account zero balance 🥺🥺. khoi k paunu xa aajhai k gumaunu xa Tara aajhai hareko xna 🥺😭😭
2026-09-28 21:05:59
0
rojeesthaa :
🥹
2026-09-28 19:45:56
0
Sriju🇦🇪 :
2026-09-28 18:49:05
0
To see more videos from user @sabitragiree36, please go to the Tikwm
homepage.