@pokharatourismcapital: आज चौथो दिन!! ✈️🇳🇵 Flydubai continues… पोखराको पर्यटन र अन्तर्राष्ट्रिय हवाई सम्पर्कका लागि फ्लाईदुबईको निरन्तर सेवा निकै महत्वपूर्ण छ। ✈️ पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यज्यूको निरन्तर पहल, मेहनत र प्रयासले फ्लाईदुबईको पोखरा सेवा आगामी दिनमा पनि निरन्तर सञ्चालनमा रहन थप सहयोग पुग्नेछ भन्ने आशा राखेका छौँ। 🙏 पोखरालाई पर्यटन राजधानीका रूपमा थप प्रवर्द्धन गर्न तथा पोखराको पर्यटन विकास र अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारका लागि गर्नुभएको पहलप्रति मेयरज्यूलाई हार्दिक धन्यवाद तथा आभार। 🙏✈️ पोखरा—पर्यटन राजधानी, अन्तर्राष्ट्रिय गन्तव्यतर्फ निरन्तर अघि बढ्दै। 🇳🇵✈️ @Dhana Raj Acharya Mayor of pok