आकाश बिना धर्ती अधुरो
फुलबिना🌹बगैंचा अधुरो
मुटुबिना धड्कन अधुरो
हजुर बिना Tiktok अधुरो
आहा कति राम्रो प्रस्तुती हजुरको
सफलताको अग्रिम सुभकामना छ 🌺 हजुरलाई
2026-09-26 18:28:19
4
Sozi Yunjan :
मुस्कान एउटा सानो संसार हो साथै भारी यस्तै मिठो मिठो प्रस्तुती लिएर आउनू है हजुर जहाँ हरेक हाँसोले गहिरेऊ अर्थ बोकेको हुन्छ नौं लाखे तारा जस्तै झल्ला माल्ला मुहरा सुर्मुखे मुस्कान आकाशलाई जुकौने सुदर्दले भारीएको एति धेरैं राम्रो सुन्दर आविनय सबैका मनमुटु बास्ना सफल भएको देख्न पाउँ भन्दै नयाँ नयाँ भिडियो काे पर्खाई मा छु है हजुर
@𝐆𝐀𝐍𝐄𝐒𝐇 𝐒𝐔𝐑𝐊𝐇𝐄𝐓𝐈:करोडौंको 🌊🌿💛❤खुसी मिलोस् 🌊🌿💛❤भगवानको 🌊💛🌿❤आशीर्वाद 🌊🌿❤ मिलोस् खै कुन 🌊💛🌿❤ शब्दले 🌊 💛🌿❤सम्बोधन🌊🌿❤गरु🌊 🌿❤त्यो शब्द 🌊🌿💛❤नै छैन 🌊 🌿❤मेरो 🌊🌿❤💛 शब्द 💛❄️🌊कोषमा 🌊🌿💛❤ जति 🌊🌿💛❤ हेरेपनि 🌊🌿💛❤ नथाक्ने 🌊💛🌿❤ मेरो 🌊🌿❤ आँखा 🌊🌿💛❤ जति 🌊🌿💛❤ हेरेपनि 🌊🌿💛❤धित🌊🌿💛❤ नमर्ने 🌊🌿💛❤ सुन्दर 🌊🌿❤ भिडियो लाई 🌊 💛🌿❤मुटुको 🌊🌿💛❤ ढुक ढुकीमा 🌊 🌿💛❤सजाएर 🌊🌿💛❤ राख्ने छु🌊🌿❤अरुत🌊💛🌿❤म के 🌊💛🌿💛❤नै दिन 🌊💛🌿❤सक्थे र🌊🌿❤ टाढा 🌊🌿❤ भए पनि 🌊💛🌿💛❤ लाईक 🌊🌿💛❤ कमेन्ट 🌊🌿❤ बाट 🌊 🌿💛❤सानो 🌊💛 🌿❤सम्झना 🌊🌿💛❤ स्वरुप 🌊🌿💛❤ दुई 🌊🌿💛❤ शब्दको 🌊🌿❤ अक्षर 🌊🌿💛❤ छोडेर 🌊🌿❤ जादैछु 🌊🌿💛❤ सधै 🌊💛🌿❤हाँसी🌊 🌿❤खुशी 🌊🌿❤रहनु🌊🌿💛❤ भगवानले 🌊🌿💛❤सदैब🌊🌿❤ रक्षा 🌊🌿❤गरुन्🌊🌿❤💛 यति राम्रो प्रतिभा 🌊💛🌿❤सबैको 🌊🌿💛❤ मनमुटुमा 🌊💛🌿❤ बस्न सफल 🌊💛🌿❤ रहोस् 🌊🌿❤ जानि नजानी 🌊🌿💛❤ दुई शब्द 🌊🌿💛❤ कोरेर गएको छु। 🌊❤🌿❤ अझै धेरै धेरै 🌊🌿💛❤ सफलताको 🌊🌿💛❤ लाखौं करोडौं 🌊 🌿💛❤अनगिन्ती 🌊🌿💛❤शुभकामना🌊🌿💛हजुर♥️💞🥀🥀🥀
2026-10-02 14:54:56
0
Ritu magar :
♥️♥️♥️♥️♥️
2026-10-26 03:37:35
0
Kasamlimbu0909 :
हजुरको यो सुन्दरताले भरिएको शुभ बिहानी सँगै हजुरको यो अति सुन्दर हसिलो मुहार भएको भिडियो सँग आज अचानक जम्का भेट भयो। म त अति नै खुसी छु। हजुरले सोचेका चाहनाहरू अनि देखेका सपनाहरू संघर्षको यात्राहरूसँगै सुनौलो भविष्यको उज्जल यात्रा मिलोस्। यति सुन्दर प्रतिभाले जीवनका हरेक पलहरुमा हसिलो मुहारहरूमा खुसीको क्षणहरु आइरहोस् ३३ कोटे देवताले सधैंभरि रक्षा गरुन् रोजेको चाहना जस्तै देखेका हरेक योजनाहरु अघि बढ्दै आफन्तको माया साथ सधैंभरि बनोस्। यो सुन्दर जीवनको सुनौलो भविष्यमा उज्जल यात्रा मिलोस् सफलताको शुभकामना❤️❤️❤️👍👍👍❤️❤️❤️👍👍👍👍❤️❤️❤️👍👍❤️❤️👍👍👍
2026-09-28 14:03:48
1
Puspa Magar 💋🙏❤️🌹 :
🌺🌺आहा कुन शब्द ले सम्बोधन गरू त्यो शब्द नै छैन मेरो शब्द कोष मा जति हेरेपनि न थाक्ने मेरो आँखा जति हेरेपनि धित नमर्ने हजुर को सुन्दर भिडियो लाई मुटु को ढुकढुकी मा सजायर राख्ने छु अरु त म के दिन सक्थे र टाढा भए पनि लाईक कमेन्ट बाट सानो सम्झना स्वरूप दुई शब्द को अक्षर ले छोडेर जादैछु सधैं हासी खुशी हूनू भगवान ले सदैव रक्षा गरून्।👍💔💔❤️🌹
2026-09-28 04:24:35
1
Laxme tamang :
नमस्ते दाजु! 🙏❤️हजुरले सधैँ मेरो हरेक पोस्टमा यति मीठा-मीठा र मायाले भरिएका कमेन्टहरू गरिदिनुहुन्छ, तर मेरो अलि व्यस्तताले गर्दा समयमै उत्तर दिन र कमेन्ट फर्काउन पाइनँ, त्यसको लागि माफ गर्नुहोला है दाजु! आज टिकटकमा यो मीठो गीत र कस्तो राम्रो भिडियो देखेपछि त कमेन्ट नगरि बस्नै सकिनँ! हजुरको यो सुन्दर प्रस्तुति र मुस्कानले त मन नै खुसी बनायो! सधैँ यस्तै राम्रो प्रगति गर्नुहोला, धेरै माया अनि शुभकामना छ दाजु! 🥰🌹✨❤️🙏🙏
2026-09-29 10:28:14
0
💞सरिता💞वाईबा💞काभ्रेलि💞 :
अति सुन्दर प्रस्तुति हजुर सदैव हाँसी खुसी रहनुहोला साह्रै मिठो हजुरको प्रस्तुति जुन तारा बनी आकाश सजाई रहनु फुल बनी धर्तीमा सुगन्ध छरिरहनु सागर बनी झर्नलाई सजाइरहनु सुन्दर बिहानी बनी हरेक दिन दाई रहनु अति सुन्दर प्रस्तुति हजुर !! यो हजुरको जिन्दगी सदाबहार रहिरहोस्। भगवानको आशिष मिलोस्। हजुरको सुन्दर प्रस्तुति को उचाई बढ्दै जाओस सारा दर्शकको मन जित्ने प्रस्तुति हजुरको सारा धेरै खुसीहरु मिलोस्। धेरै माया मिलोस कोही कसैको मायाको कमी नहोस सफलताले शिखर चुमोस् हजुर सफल जीवनको शुभकामनाछ🙏
2026-09-26 18:29:17
3
💞सरिता💞वाईबा💞काभ्रेलि💞 :
आउन लाई ढिलो भएछु मन नदूखाउनु
❤️होला ढिलै भए पनि अञ्जुली भरिको मीठो सम्झना बोकि
❤️हजुरको अमूल्य समय लीएर बनाउनु भएको सुन्दर भिडियो मा आई पुगेकीछु
❤️है हजुर संधै हाँसी खुसि रहनु होला सबैको मन मुटुमा बस्न सफल हुनु होला यति राम्रो उत्कृष्ट प्रस्तुती लाई मेरो ह्रिदय देखिनै सम्मान को साथमा शुभ काममा हजुर 🙏
2026-09-26 18:28:43
3
💞सरिता💞वाईबा💞काभ्रेलि💞 :
मुस्कान एउटा सानो संसार हो जहाँ हरेक हाँसोले गहिरो अर्थ बोकेको हुन्छ। नौ लाखौं तारा जस्तै झालमल मुहार सूयमुखी मुस्कान आकाशलाई झुकाउने सुन्दरताले भरीएको उत्कृष्ट अभिनय सबैको मन मुटुमा बस्न सफल रहनु हजुरको कला प्रतिभाले सगरमाथा चुचुरोमा चुमोस हजुरले चालेका हरेक कदम हरेक पाइला पाइलामा सफलता मिलोस अझै सफलताको अनगिन्ती शुभकामना।
2026-09-26 18:28:03
3
❤️❤️❤️sanu❤️❤️❤️ :
2026-10-27 20:13:15
0
💞सरिता💞वाईबा💞काभ्रेलि💞 :
फुलको सुगन्ध बोकेर ल्याए झै लाग्छ प्रकृति ले दिएको वरदान भन्दा नि सुन्दर झै लाग्छ झरि पर्दा देखिने सप्त रङ्गि इन्द्रेणी भन्दा झै लाग्छखै के शक्ति छ अथवा जादु छ प्रस्तुति मा असल मान्छेको भिडियो जति हेरु हेरु झै लाग्छ समग्रमा भन्नुपर्दा हजुरको कला ले सारा संन्सार नै भुले झै लाग्छ💐👌
2026-09-26 18:30:02
2
unisha_lama53 :
Very nice super video bro [Pray][Pray][Pray][Pray]
2026-09-26 15:00:04
1
Anita Gurung :
2026-10-27 05:07:38
0
BdhaMya Thamii :
🥰🥰🥰🥰🥰🥰🌹🌹🌹🌹🌹🌹🌹🌹
2026-09-26 21:26:26
1
@bhumika Lo tamang : :
खोइ के लेखी सम्बोधन गरौं हजूर लाई सब्द हरू धेरै खोजे ❤️अतिनै सुन्दर प्रस्तुति हजुरको मुस्कान एउटा सानो संसार हाे जहाँ हरेक हाँसोले गहिरो अर्थ बोकेर हजारौँ सपना देख्ने गर्छ ❤️हजुरको सुन्दरतस्बीर संगै मिठो संगीतको साथमा मिठो मुस्कान हँसिलो मुहार पबित्र मन उच्च बिचार कलाको धनी हजुर सधैं यस्तै मुस्कान संगै हाँसी खुसी बितोस हजुरको जिबन खासै तारिफ गर्न त आउदैन मलाइ जतिनै तारिफ गरे पनि कमै हुन्छ लाखौँ ताराको त्यो एक तारा हुनुहन्छ हजुर अती सुन्दर ❤️सफलताकाे शुभकामना संगै मिठो सम्झना छ 🙏❤️❤️❤️❤️❤️❤️
2026-10-26 01:37:43
0
Anita Gurung :
2026-10-27 05:07:49
0
Ms.♥️Ghising♥️ :
♥️♥️♥️
2026-09-29 11:22:40
0
To see more videos from user @moktan_gaule.kanchha, please go to the Tikwm
homepage.