@baburam_khatri92: #creatorsearchinsights #favoriteflowersideas #viralvideo #foryoupage #baburamkhatri92

baburam khatri
baburam khatri
Open In TikTok:
Region: JP
Saturday 26 September 2026 14:49:46 GMT
424429
33265
1040
2374

Music

Download

Comments

forget_everything8
ཝི་ཤལ། :
सोरठी गीत साधारण दोहोरी गीत हैन यो त *मगर र गन्धर्व समुदायको महाभारत* हो। सोरठी गीत के हो? सोरठी गीत १६ दिनसम्म रातभर गाइने एउटा लामो कथा-गीत हो। यसमा राजा, सोरठी रानी, र ७ जना दिदीबहिनीको कथा हुन्छ - दुख, बिछोड, संघर्ष र अन्तमा जितको कथा।यस्को छुट्टै कथा छ भोग्नेले बुझ्छ !!
2026-09-27 04:13:11
194
yakanta.magar
खीम थापा मगर २🌻 :
सोरठी गीत जाहा पायो तेही जहिले पायो तहिले गाउने गीत होईर सोरठी भनेको रीत पुराएर गाउनु पर्छ सरस्वतीलाई धजा बानेर सरस्वती जगाएर बल्ल सोरठी गाउथे हाम्रो बाजेहरुले
2026-09-27 05:48:01
85
sabinkhattri_
Sabin subedi :
हाम्रो देश को पहिचान था छैन यो पनि कैले लोप हुनी हो हामी ले यस्तो संगीत बचायह राख्नु जरुरि छ
2026-09-26 20:55:14
116
anu.gm19
🌺🌺 :
kasto jiring jiring sarir fulx sorathi sunda aananda pani aaux 🙏
2026-09-27 04:52:17
1
rema.....aryal
rema....aryal :
wow super
2026-09-26 14:53:39
1
krishnabk27
कृष्ण बिश्वकर्मा :
आफ्नाे कुल पृति धर्म सस्कृतिमा दैबि शक्ति हुन्न भन्नेलाई याे भिडियाे सेयर गरिदिनुहाेला।आफ्नाे कुल पृति धर्म संस्कृति जति ठुलाे केहि हुन्न। जय नेपाल 🇳🇵 जय पशुपथिनाथ🕉️
2026-09-27 03:23:51
38
poonthomast
31Dec thomas🇳🇵🇳🇵🇳🇵 :
molae pni estae banauxa khae kin ho
2026-09-26 19:25:37
2
surajsunar325
Suraj Ramdam :
यो गित लामा बस्ने बेला पनि लामाले गित गाउँ छन होइन र कि महिले गल्ती बोले
2026-09-26 18:30:03
12
lokbahadurrana16
राना मगर :
शरीर नै काडा उमृन्छ मलाई सोराठि सुन्दानी अहा ❣️🙏🙏
2026-09-26 18:52:17
70
prem.rolpali
prem rolpali :
sorthi ma eti sakti hudo rahexa
2026-09-26 19:20:45
9
sanjita.249
S......❀♡💫 :
सोरठी गीत साधारण दोहोरी गीत हैन यो त *मगर र गन्धर्व समुदायको महाभारत* हो। सोरठी गीत के हो? सोरठी गीत १६ दिनसम्म रातभर गाइने एउटा लामो कथा-गीत हो। यसमा राजा, सोरठी रानी, र ७ जना दिदीबहिनीको कथा हुन्छ - दुख, बिछोड, संघर्ष र अन्तमा जितको कथा।यस्को छुट्टै कथा छ भोग्नेले बुझ्छ !!
2026-09-27 08:08:04
20
anitash485
Anita shahi :
awesome
2026-09-27 12:12:18
1
saru.shrestha76
saru shrestha :
wow nice
2026-09-27 12:12:34
1
mar.magarvolgs
Mar Magarvolgs :
हाम्रो संसकार हाम्रो पहिचान 🙏[Heartwarming]
2026-09-27 11:09:32
8
pun.magar07
Raygon pun :
यो गीतको सर्जक क्या भुपेन्द्र सलामी हो
2026-09-27 01:06:03
9
rana_magarnii09
Bhumi Shara :
एस्तो गीत हरु ले मलाई पनि यस्तै छुन्छ तेई भयर म नजिक बस्ना मन लक्दैन 😥साच्ची किना होला हई 😥
2026-09-27 01:47:22
9
kumpurjamagar
Kumpurja Magar :
सोरठी गीतमा साँच्चिकै दैविक शक्ति छ। मलाई पनि विश्वास लाग्छ🥰🥰🥰
2026-09-27 01:29:56
8
49chandra
@chandra😍🇳🇵🇳🇵 :
हुन्छ यो त म पनि मान्छु!!🙏🙏 पछिल्लो पटक यस्ता खाले कला लोप हुन लागेको देखिन्छ यो जगेर्ना हुन जरुरि छ ! जय गीत जय सङगीत जय देश🙏🙏
2026-09-27 02:08:51
8
batoharaekoyatri
💜बाटो हराएको यात्री💜 :
नेपाली कला र संस्कृती बचाउने अभियन्ता कलाकारहरूलाई दस औँला जोडेर नमन गरेँ।तपाइँहरूका पाइला निरन्तर अगाडि बढिरहुन्।पशुपतिनाथले कल्याण गरून्।
2026-09-27 06:26:03
9
govindmagar55
Govind Magar :
शक्तिशाली संगित पुरखाै देखि सरसति माताकाेलागि
2026-09-26 22:46:08
6
htrffggjnhgghhh
उम्मा ठुली।😀😁😂 :
याे गीत जसतसले गाउनु मिल्छकि यस्काे पनि सुरु देखि अत्य हुन्छ हाेला गित बिर्सियाे भने के हाेला।
2026-09-27 04:44:23
6
yamunamagar6690
🌈Yamuna Magar🙏 :
सोरठी मगर समुदायबाट उत्पति भए को गीत हो यो बिषेष गरी तिहारमा मात्र मगरहरू गाएर नाचगान गने चलन छ यो गीत गाउँदा यसरी मान्छेलाई छोप्छ यसरी नै देवदेवीलाई समझीदै चारैदिशा वाडेर गाउन जान्नुपर्छ नजाने मान्छे मर्छ भन्ने विश्वास छ
2026-09-27 04:23:22
8
rojina.tulachan
Rojina Tulachan :
आङ नै जिरिङ्क भयो गित सुनेर😑
2026-09-27 06:12:17
5
gaumatipun72
Jeni beuti 😘🥺🥰 :
hamro sanskar hamra pahichan
2026-09-27 13:52:30
2
nil.kantha.thapa
Nil Kantha Thapa :
aaha sundar prastuti bhai Dami video
2026-09-27 13:04:22
2
To see more videos from user @baburam_khatri92, please go to the Tikwm homepage.

Other Videos


About