@tarasamazingdeals: #christmas #garland #christmasdecorating

Tara’s amazing Deals
Tara’s amazing Deals
Open In TikTok:
Region: US
Saturday 26 September 2026 15:51:10 GMT
584
18
0
1

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @tarasamazingdeals, please go to the Tikwm homepage.

Other Videos

🙏❤️ हृदयदेखि नै धन्यवाद ❤️🙏 हाम्रो घरमै आएर मेरो बाबु शिवांशको अवस्थाबारे बुझिदिनुका साथै उहाँको उपचारका लागि व्यक्तिगत रूपमा रु. १,००,००० (एक लाख रुपैयाँ) सहयोग गरिदिनुभएकोमा आयुष सिंह ठकुरी र अलिजेह जमालीप्रति हृदयदेखि नै आभारी छौँ। 🙏❤️ मेरो बाबुलाई WAS (Wiskott-Aldrich Syndrome) भएको छ र डाक्टरको सल्लाहअनुसार भारतमा बोन म्यारो ट्रान्सप्लान्ट गर्नुपर्नेछ। उपचारमा ठूलो रकम लाग्ने भएकाले हामी अहिले सबैको सहयोग र मायाको आशामा छौँ। तपाईंहरूको यो अमूल्य सहयोगले हाम्रो बाबुको उपचारका लागि ठूलो आशा जगाएको छ। भगवानले तपाईंहरू दुवैलाई सधैँ सुख, शान्ति र सफलता प्रदान गरून्। ❤️🙏 धेरै धेरै धन्यवाद आयुष दाइ र अलिजेह जी। तपाईंहरूको यो मानवता हामी कहिल्यै बिर्सने छैनौँ। 🙏❤️ #HelpShivansh #SaveShivansh #ThankYou #Humanity @Aayuu_69 @Aayuu_69 @🥷ALIZEH🔪✪  @abhinavbajra11 @Routine of Nepal banda 🇳🇵 @Coolboy_is_live @Coolboyyy @Kabita Bhadel @Ratna Shiwokoti @Annapurna Typing Office @BIBEK SHIWAKOTI🦀

About