यो भिडियो बनाउनु भन्दा पहिला त मान्छेलाई खबर गर्ने उद्धार गर्दा राम्रो हुन्थ्यो के देखाउन भिडियो गराउनु पर्यो
2026-09-26 18:02:34
41
TMGAASUmakeup :
he vagwan
2026-09-27 02:41:46
0
karkisabitri739 :
गौ माता को रक्षा गरुन भगवान 🙏😳
2026-09-27 02:10:42
2
chandra thapa :
उदार गर्नु पर्छ भिडियो भन्दा नि
2026-09-26 17:18:42
32
Kamala Pokhrel :
मन् मुटु खायो यो भिडियाे ले
2026-09-27 02:53:55
1
Sarmila tamang :
लौन कति गाह्रो भाको होलानी😭😭😭🙏🙏🙏
2026-09-27 00:52:24
3
Ghanshyam Bashyal :
अनि त्यो भिडियो बनाउने को होनि तेस्लाइ कार्बाही गर्नु पर्छ
2026-09-26 17:50:25
8
💞💞💋💋💋 :
यो भिडियो बनाउनु भन्दा उदार गरेपनि हुनेहो बिचारा गौमाता 🙏🙏🙏
2026-09-27 01:41:10
0
jitakomari :
भिडियो बनाएर बस्नुभन्दा सबै मिलेर त्यो गुरुलाई बाहिर निकाल्ने भए के हुन्थ्यो भिडियो बनाएर टिकटकमा हल्ला हतार हुन्छ तर हेलको सहयोग भन्ने म नै आउँदैन है।😭😭😭😭😭😭😭 उज्यालो रहेछ त्यो पुलिसलाई थाहा दिने सबैलाई थाहा दिएर ती दुईटालाई उद्धार गरेको भए के हुन्थ्यो😭😭😭
2026-09-27 00:28:24
1
Nabin Kumar sunuwar :
God bless you Mata🙏
2026-09-27 00:11:11
1
Jay Thing :
मान्छे अहिले सामाजिक सञ्जालमा पोस्ट गर्नलाई भिडियो बनाउँछ तर उद्धार नै गर्दैन कस्तो स्वार्थी संसार
2026-09-27 01:20:19
1
नि: शब्द :
भिडियो बानार महान हैन उद्दार गरेर महान बन्नुस महोदय
2026-09-27 01:21:50
1
madhav timalsina🌹🌹💕💕💕 :
यो भिडियो बनाउनु भन्दा पहिले गाई को उदार गरम यार्😢😢😢😢💔💔
2026-09-26 17:28:57
4
🥰🥰🥰 :
help supports
2026-09-27 03:20:58
0
HiRA MAYA MAGAR :
bichar 😭😭😭😭😭
2026-09-27 03:18:36
0
A k47 darlami :
omg
2026-09-27 03:24:03
0
❣️ रानिको❣️🦋राजा :
जय गोउ माता लक्ष्मी
2026-09-27 03:24:10
0
magarsuren93 :
😥😥😥😥
2026-09-27 03:23:22
0
sunita magarni :
touching 😢😢😢😢
2026-09-27 02:27:47
1
suntali thami :
हे भगवान्
2026-09-27 03:23:43
0
To see more videos from user @dammar2025, please go to the Tikwm
homepage.