आँखाले भन्छ हेरिरहुँ कानले भन्छ सुनिरहुँ मनले भन्छ धित मरेकै छैन किनकि हजुरको प्रस्तुती यति आत्मा छुने छ कि शब्दले बयान गर्न सकिन्न अभिनय होइन अनुभूति बोलेको महसुस हुन्छ, जति तारिफ गरे पनि कम नै लाग्छ, तपाईंबाट झुल्किने त्यो सकारात्मक ऊर्जा, त्यो आध्यात्मिक छायाँले मनलाई शान्त पार्छ, हृदयदेखि सम्मान छ हजुरलाई साथै हजुरले चाल्नुभएको हरेक कदम कदमले सफलताको शिखर चुम्न सफल होस् हजुरलाई सफलताको लाखौं करोडौं शुभकामना 🙏🙏❤️❤️❤️