Language
English
عربي
Tiếng Việt
русский
français
español
日本語
한글
Deutsch
हिन्दी
简体中文
繁體中文
API
Home
How To Use
Language
English
عربي
Tiếng Việt
русский
français
español
日本語
한글
Deutsch
हिन्दी
简体中文
繁體中文
Home
Detail
@barqalshamal8:
﮼برق﮼الشمال
Open In TikTok:
Region: SA
Saturday 26 September 2026 17:24:42 GMT
11955
206
0
34
Music
Download
No Watermark .mp4 (
0MB
)
No Watermark(HD) .mp4 (
0MB
)
Watermark .mp4 (
0MB
)
Music .mp3
Comments
There are no more comments for this video.
To see more videos from user @barqalshamal8, please go to the Tikwm homepage.
Other Videos
Kiyev bazarına dron hücumu-Kürdəmir sakini həlak oldu-özəl video Sentyabrın 27-də Ukrayna paytaxtı Rusiyanın növbəti hücumlarına məruz qalıb. Gecə saatlarında da dron hücumları davam edib. Ukraynada yaşayan həmvətənimiz Yalçın Qəhrəmanoğlu Musavat.com-a bildirib ki, Kiyevdəki “Stoliçnıy rınok” adlanan bazara hücum nəticəsində ölənlər və yaralananlar olub. Həlak olanlar içərisində çox təəssüf ki, azərbaycanlı Abbas Abbasov da var. Əslən Kürdəmirdən olan, 1978-ci il təvəllüdlü Azərbaycan vətəndaşı A.Abbasov Kiyev bazarında ticarətlə məşğul imiş. Hücum nəticəsində baş verən yanğının söndürülməsi üçün əraziyə şəxsi heyət və texnika cəlb olunub. İnsan tələfatı ilə bağlı araşdırmalar davam edir. Y.Qəhrəmanoğlu bildirib ki, həlak olan ikinci şəxsin meyiti yük maşınında aşkarlanıb. Şəxsiyyəti araşdırılır. Elşad, Musavat.com #kiev #ukraine #trend #azerbaijan #russia
१. सर्बप्रथम प्रमाणहरू सङ्कलन गर्नुहोस् (Collect Evidence) कानूनी लडाइँ वा दाबीका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा प्रमाण हो: घरसारको कागज वा तमसुक: यदि लिखित कागज छ भने त्यो सबैभन्दा बलियो प्रमाण हो। डिजिटल रेकर्ड: बैंक ट्रान्सफर गरेको भौचर, इसेवा (eSewa), खल्ती (Khalti) वा कनेक्ट आइपिएस (ConnectIPS) को रेकर्ड। च्याट र कल रेकर्ड: म्यासेन्जर, भाइबर वा ह्वाट्सएपमा पैसा लेनदेनबारे भएको कुराकानी र अडियो/भिडियो रेकर्डहरू। २. स्थानीय तह वा मेलमिलाप केन्द्रको सहायता लिने अदालत जानु अगाडि सम्बन्धित वडा कार्यालय वा स्थानीय तहको न्यायिक समितिमा उजुरी दिन सकिन्छ। न्यायिक समितिले दुवै पक्षलाई राखेर छलफल गराएर मिलापत्र गराउने र पैसा फिर्ता गराउने काम गर्छ। ३. कानुनी बाटो (प्रहरी वा अदालत) यदि पटक-पटक तातातालीम गर्दा पनि पैसा दिने तर्फ कुनै बाहानाबाजी गरेमा वा सम्पर्कविहीन भएमा: प्रहरीमा उजुरी: ठगी (Fraud) वा विश्वासघात सम्बन्धी कसूरमा नजिकको प्रहरी कार्यालयमा लिखित उजुरी दिन सकिन्छ। अदालतमा दाबी: मुलुकी देवानी संहिता अनुसार लेनदेनको कागजात वा प्रमाणसहित सम्बन्धित जिल्ला अदालतमा फिरद पत्र (मुद्दा) दर्ता गरेर कानुनी रूपमै कोर्टको मार्फत पैसा असुलउपर गर्न सकिन्छ। 💡 सल्लाह: रिस वा आवेशमा आएर धम्की दिने वा झगडा गर्ने भन्दा पनि चिसो दिमागले प्रमाण जुटाएर कानुनी दायरामा जानुहोस्, यसले तपाईंको पैसा उठ्ने सम्भावना धेरै बढाउँछ। 📄 घरसारको कागज (Agreement) गर्दै हुनुहुन्छ? यी कुराहरूमा सचेत हुनुहोस्, नत्र पछुताउनुपला! ⚠️ हामीले आपसी समझदारीमा गर्ने घरसारको कागज पनि भविष्यमा कानुनी रूपमा बलियो हुन केही कुराहरूमा विशेष ध्यान दिनुपर्छ: ✍️ स्पष्ट भाषा: कागजमा लेखिने कुराहरू घुमाउरो नभई एकदमै प्रष्ट, बुझिने र अर्थ नलाग्ने हुनुपर्छ। 👥 साक्षीहरू (Witnesses): दुवै पक्षका विश्वासिला र स्वाभिमानी व्यक्तिहरूलाई साक्षी राख्नुपर्छ र उनीहरूको सहीछाप अनिवार्य गराउनुपर्छ। 📅 मिति र स्थान: कारोबार वा सम्झौता भएको ठ्याक्कै मिति, बार र स्थान स्पष्ट रूपमा उल्लेख गर्नुपर्छ। 🪪 नागरिकताको प्रतिलिपि: कारोबार गर्ने व्यक्ति र साक्षीहरूको नागरिकताको प्रतिलिपिमा सहीछाप गराएर कागजसँगै सुरक्षित राख्नुपर्छ। 🛑 थप केरमेट नगर्नुहोस्: कागजमा सकेसम्म केरमेट गर्नु हुँदैन। यदि परिहालेमा केरमेट भएको ठाउँमा दुवै पक्षले सही (Sign) गर्नुपर्छ। ⚖️ कानूनी परामर्श: ठूलो रकम वा सम्पत्तिको कारोबार हो भने वकिल वा सम्बन्धित कानुनविद्को सल्लाह लिनु बुद्धिमानी हुन्छ। 💡 सुरक्षित रहनुहोस्, सचेत रहनुहोस्! यो जानकारी उपयोगी लागे 🔀 Sehare गर्नुहोला र टिकटकमा save गरी राख्नुहोला। घरसारको कागज (Agreement) गर्दै हुनुहुन्छ? यी कुराहरूमा सचेत हुनुहोस्, नत्र पछुताउनुपला! ⚠️ हामीले आपसी समझदारीमा गर्ने घरसारको कागज पनि भविष्यमा कानुनी रूपमा बलियो हुन केही कुराहरूमा विशेष ध्यान दिनुपर्छ: ✍️ स्पष्ट भाषा: कागजमा लेखिने कुराहरू घुमाउरो नभई एकदमै प्रष्ट, बुझिने र अर्थ नलाग्ने हुनुपर्छ। 👥 साक्षीहरू (Witnesses): दुवै पक्षका विश्वासिला र स्वाभिमानी व्यक्तिहरूलाई साक्षी राख्नुपर्छ र उनीहरूको सहीछाप अनिवार्य गराउनुपर्छ। 📅 मिति र स्थान: कारोबार वा सम्झौता भएको ठ्याक्कै मिति, बार र स्थान स्पष्ट रूपमा उल्लेख गर्नुपर्छ। 🪪 नागरिकताको प्रतिलिपि: कारोबार गर्ने व्यक्ति र साक्षीहरूको नागरिकताको प्रतिलिपिमा सहीछाप गराएर कागजसँगै सुरक्षित राख्नुपर्छ। 🛑 थप केरमेट नगर्नुहोस्: कागजमा सकेसम्म केरमेट गर्नु हुँदैन। यदि परिहालेमा केरमेट भएको ठाउँमा दुवै पक्षले सही (Sign) गर्नुपर्छ। ⚖️ कानूनी परामर्श: ठूलो रकम वा सम्पत्तिको कारोबार हो भने वकिल वा सम्बन्धित कानुनविद्को सल्लाह लिनु बुद्धिमानी हुन्छ। 💡 सुरक्षित रहनुहोस्, सचेत रहनुहोस्! यो जानकारी उपयोगी लागे 🔀 Sehare गर्नुहोला र टिकटकमा save गरी राख्नुहोला। #GharSarkoKagaj #LegalAdvice #NepaliLaw #Awareness #KnowledgeIsPower
Udah kangen aja de skrgg #CapCut
MỘT SỐ HÌNH ẢNH GIẢI TAM HÙNG 🔥🏆 PHOTO : MINH HUY BOOKING : 0775414997 #xh #fyp #viral #bongdakienluong #minhhuyphoto
Fired Employee Goes to Work Party and Loses It #cops #police #woman #staffparty #school #drunk #intoxicated #prison #party #employee #lawenforcement #foryou #fyp #viral #america #florida #fypシ #caughtoncamera
ရင်ခုန်စရာတွေပေးခဲ့ဖူးတဲ့တို့နှစ်ဦးချစ်ရာမြေ 🫶💚#foryou #ရင်ခုန်စရာတွေပေးခဲ့ဖူးတဲ့ #fyppppppppppppppppppppppp #capcut #pypシtiktok☆♡ @Ah nge 🦋 @🌼Khin Hnin Wai🌼 @🌸TWINS GIRL🌸
About
Robot
API
Legal
Privacy Policy