यहि भयर खोला को छेउ र सुकुम्बसि लाइ बेवास्ता पन गरेको हो बलेन सरकारले
2026-09-27 02:29:42
42
Suraj Rana :
balen ko birod garna aandolan ma niskeko manxey haru ni xan Rey ta yo vid ma [Laugh approved]
2026-09-27 03:18:49
1
innocent gl😥😥 :
हो यहि हुन्छ भनेर हो अस्तिन खाली गरा भनेर भन्दा आन्दोलन गर्न गएको उति बेला खाली गरेको भए आज यो दिन आउने थिएन but take care सबैजना सचेत रहनु होला 🙏
2026-09-26 22:43:05
72
Joon :
K vako khas kura bujeyana
2026-09-27 01:00:44
1
kamal :
गर गहना र अमूल्य सामान लिएर अाउनु भएको हुनु हुन्छ उहाँ हरु लाई चोर हरुको निग्रानी हुन सक्छ । सचेत र सुरक्षित अनी चनाखो हुन लगाउनु ।
2026-09-26 20:16:59
35
Rajesh Mgr :
अस्ति नै बुटवलको तिनाउ खोलाको छेउछाउमा बस्ने सुकुम्बासी बस्ती हटाउएर व्यवस्थित ठाउँमा खोज्दा त सरकारको विरोध गरेर बसेको थियो त अहिले खोला आफैले हटायो होइन।
2026-09-27 03:15:42
10
Pabitra Aryal :
Great work
2026-09-27 04:08:42
0
Shanti Subedi❤️ :
Be careful
2026-09-27 00:18:32
0
Gulmeli mayalu💖🙏 :
गरघहना लगाएर नसुत्मु
2026-09-26 21:11:37
7
khimu :
good job
2026-09-26 23:33:48
0
Sabitra Gc :
बल्ल बालेन सरकारको याद आहोला बालेन सरकार राजिनाम दे भन्दै नाराजुलुस गर्नेलाई उद्दार नगेरे पनि हुन्छ
हाम्रा त छोरा को मदेसा जमिन छ घर छ उ सबै खोला किनारमा सुकुम्बासी हु भन्दै खोला मिचेर बसेको परिणाम
2026-09-27 03:10:15
2
geetakumarisundash :
👍👍👍👍
2026-09-27 07:36:25
0
magarni :
Balenle TetikAe basti hatako haena Asti aandolan garera kun chal thiyo sabae jana suraxit rahanu hola
2026-09-27 00:32:27
2
SUDIP_SEN :
ajha
2026-09-27 07:38:50
0
रश्मि गुरुङ ❤️❤️❤️श्रेष्ठ :
be care ful🙏🙏🙏🙏
2026-09-26 23:03:57
0
छेपारो ❤️🩹 :
छेपारो is sad❤️🩹❤️🩹
2026-09-27 03:03:04
1
khem lamgade :
यो बिरालोले बच्चा सारे झै दीर्घकालीन समाधान होइन,अब नदीको मापदण्ड कायम गरी जोखिमपूर्ण क्षेत्र बाट बस्तीलाई व्यवस्थापन गर्नु पर्छ
2026-09-27 05:20:54
0
GeetaSamun :
बालेन सरकारले हामीलाई नराम्रो भन्न खोज्नुभएको होइन। खोलाको तिरमा बस्दा खेरिमा जोखिम हुन्छ भनेर हट्न लगाएको हो। हामी जनता नबुझी आन्दोलन मात्रै गर्न जान्छन् अबको पाली जनता सचेत रहम र खामको बन्दोबस गरेर बसिम। अहिले गर्नुभएको सहयोगी हात सधैँ अगाडि बढुन्। शुभकामना छ। 👏👏👏👍🙏💐
2026-09-27 11:38:16
0
urmilashreshta :
❤️❤️❤️great 👍
2026-09-27 06:47:01
0
krishna ka&प्रि kapri -7 :
केही दिन पहिला माननीय सुलभ खरेल ले यहि कुरा भनेका थिय बिराेधि ले खिसि गरेर उडाय
2026-09-27 06:08:06
0
FullMoon🌝🌕 :
बाढीको जोखिमका कारण सुकुम्बासी बस्तीप्रति प्रधानमन्त्री बालेन्द्र शाहको धारणा किन यस्तो छ भन्ने कुराको यो मुख्य कारण हो। तर, यो विषयलाई अझ गहिराइबाट बुझ्न आवश्यक छ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
2026-09-27 06:21:29
0
Devraj Parajuli285 :
खोलाको छेउमा हिउँद लागेर जानुहोला बर्षामा पहाड घर गएर खेतीपाती गर्न सन्देश दिनुहोला ब्यबस्थापन कर्ताले ।
2026-09-27 07:06:17
0
To see more videos from user @dineshghimire655, please go to the Tikwm
homepage.