@bhusalsurajg: #एउटा ३६ वर्षे युवा देशको प्रधानमन्त्री बनेर संयुक्त राष्ट्रसङ्घ जस्तो अन्तर्राष्ट्रिय मञ्चमा निर्धक्कका साथ प्रस्तुत हुँदा र देशको आवाज बुलन्द पार्दा निकै गर्व महसुस भएको छ। हामीलाई गौरवको अनुभूति गराउनुभएकोमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई धेरै धेरै धन्यवाद! भगवान् पशुपतिनाथले विश्वको कल्याण गरुन। विश्व भगवान् बुद्धको देखाएको बाटोमा हिड्न सकोस।🙏💙🇳🇵म हुँ झुक्दै नझुक्ने नेपालको छोरो 🇳🇵🙏💙#viraltiktok #foryoupage❤️❤️ @गोमा सुरज
हाम्रो देशको पहिचान नै यही हो ❤️🙏
> पशुपतिनाथ र गौतम बुद्धको देशबाट विश्व शान्तिको सन्देश।
> UN मा गएर पनि आफ्नो धर्म, संस्कृति नबिर्सने नेता। गर्व लाग्यो बालेन सरकार🙏🇳🇵