@heyvagwan80: जीवनमा ऊतारचढाब आऊनु स्वभाविक नै हुन्छ🕉️🕉️🕉️तर जस्तोसुकै परिस्थितिमा कति बिचलित नभई आफ्नो मन अनि भगवानको सुन्नु नै अति ऊत्तम हुन्छ 🕉️🕉️🕉️भगवानको सोंच र आस्था विनाको जीवन कल्पना पनि गर्न सकिंदैन 🕉️🕉️🕉️#foryou#fyp#creatorsearchinsights#god