@lekharajdahall: Balen Shah How Much Spend Money For UNGA Visit ? And Compare To Nepali Others Prime minister's costs During International Travel ! Must Be You Need To Know This 🙏#balenshah #kpoli #prachanda #sherbahadurdeuba #nepal 💫🇳🇵
सन २००९ मा माकुने प्रधानमन्त्री भएर कोपेनहागेन जाँदा ६०० जना नातागोताहरू र कार्यकर्ताहरू लगेको थियो। जसको जम्मा खर्च अरबौं थियो।
2026-09-27 01:40:03
51
mgr dipen :
हर्क सर भए साइकल मा जानू हुन्थ्यो होला !
खर्च ७करोड आउथ्यो!
🤣🤣
2026-09-27 04:20:24
61
🙏 :
jay jay hos balen sir ko [Pray][Pray][Pray][Pray][Pray][Pray][Pray][Pray][Pray][Pray][Pray][Pray][Pray][Pray][Pray]
2026-09-27 03:58:41
1
bishnudevipoudel45 :
३५ बर्ष बाट लुटेका लुटे हुन। हामि लाई
2026-09-27 03:21:45
22
pawan__sardar :
jay balen 🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵
2026-09-27 00:58:13
70
❤️Bishnu❤️ :
jay balen sir
2026-09-27 01:27:44
0
Amarshingh Ghale(samri) :
wow salute sir. good emformetion
🙏🙏🙏💜
2026-09-27 02:19:02
14
Shanti ❤️❤️❤️💖😍🙏🏼 :
,2017को भ्रमण आज भन्दा दश बर्ष अगाडि ४ करोड सानो रकम हैन अहिले को महंगी को हिसाब ले तेती बेला टिकट हरु पन अझ सस्तो थियो होला
2026-09-27 02:21:32
42
b̺h̺a̺j̺o̺r̺a̺m̺s̺t̺h̺a̺ :
balen is king
2026-09-27 01:39:21
1
urigurung3 :
Jai balen sarkhar 🙏
2026-09-27 02:40:13
1
Krishnabhakta Poudel :
देश कंगाल बनाउने pm हरु ३ दलका
2026-09-27 03:00:14
15
jayparkas mahato :
सम्पूर्ण नेपालीले पुरानो दलका नेताहरु संग अगामि चुनावमार्फत हिसाब लिनु पर्छ।
2026-09-27 02:30:35
29
krishna khadka 1999 :
यो देस कँगाल बनाउने हरु कम्युनिस्ट हरुनै हुन ।।
2026-09-27 02:39:45
5
Subash Chandra Tapmaden :
sahi kuro
2026-09-27 02:33:05
1
kishorkumar chaudhary :
Good news
2026-09-27 02:45:33
1
Sujan tamang :
होनि हजुर घन्टी सरकार आएको 6 महिना भयो अर्ब को कुरै नगारम 2 खर्ब ऋण थपेउ यो ऋण को वारि हामी जनता को टाउको म थपेउ
2026-09-27 01:47:40
6
SeneHang :
यस्तो हुँदा पनि बालेन सरकारलाइ बिरोध गरे गरे जस्तो पनि गर्छ न सबैले फेरि 😋
2026-09-27 03:43:58
12
Dkchaudhary162 :
हाम्रो बालेन सरकार धेरै धेरै राम्रो हाे 👍👍💪💪🇳🇵
2026-09-27 01:30:14
398
kalikokalema836 :
बालेन शाहको यो कदम एकदम राम्रो कम लागत लाग्ने पक्का देखिन्छ।
2026-09-27 03:23:40
8
Subita Shahi :
जय बालेन्द्र 🙏🙏
2026-09-27 01:13:05
8
💫✍️ उमाकान्त राय ✍️🖥️💫 :
सबभन्दा ठूलो कुरो समय हो। आत्तिनु पर्दैन समय आएपछि सब ठिक हुन्छ। पहिला समय थियो पूर्व प्रधानमन्त्रीहरूको अहिलेको वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह। समयसहित काम र आफ्नो कार्यशैली राम्रोसँग अगाडि बढाइरहेको छ। र जनताको सेवा गर्दैछ जनताको लागि माग गरेका छन्। ✍️💫🙏
2026-09-27 05:38:01
1
user_48m :
समय अनुसार मुद्रास्फिती र महंगी दर बढ्दै गएको हुन्छ कहिले कति खर्च हो भन्ने पनि मुल्यांकन गरेर विश्लेषण गर्नु पर्छ । ४ वर्ष पहिले भन्दा अहिले प्लेन फेयर र होटल खर्च डबल महंगो भएको छ ।
2026-09-27 04:30:24
1
Anju Sapkota :
2026-09-27 01:09:00
2
Rawal Ji :
0 खर्च बनाउनु पर्छ,के काम छ???
2026-09-27 05:42:10
1
To see more videos from user @lekharajdahall, please go to the Tikwm
homepage.