@clipesy0: 🚨 Breaking ; Singer VEK ले भने Manish Daku र Diwiz Lama को fight हुनै पर्छ अनि Sisan Baniya सङ पनि म fight खेल्न तयार छु 😤🤫 Diwiz Lama ले Sisan Baniya र VEK को fight गराउने कुरा आए सङै Manish Daku ले त्यो कुरामा असन्तुष्टि जनाउँदै उल्टै Diwiz लाई fight को लागि open challenge दिए। उता VEK ले पनि Diwiz र Manish Daku को fight हुनै पर्छ भन्दै आफू पनि Sisan Baniya सङ fight खेल्न तयार रहेको कुरा खुलाए। #flypシ #sisanbaniya #Vek #fighter #diwizlama