@ishwar chand🍁:🙏🙏:❤️आहा🙏कति सुन्दर🙏राम्रो🙏भिडियो भनेको त यस्तो पो हुनपर्छ, कुनै चलचित्र भन्दा कम छैन । यो भिडियो देखेर जो कोहिलाई पनि फस्ट साइट नजर मा पर्न सक्छ। यदि यस भिडियोलाई सङ्ग्रहालयमा लगेर राख्ने हो भनेपनि लाखौले हेर्न आउनेछन्। करोडौंमा लिलाम पनि हुन सक्छ। मैले यति राम्रो भिडियो देख्न कमै पाइन्छ । सङ्गीत भावमा गीतको अन्तरा मुखडा त्यो चम्किलो मुहारमा चमेली सुवाश सरि tiktok परिवारमा प्रेसित भयेझै लाग्छ, जुनताराले पनि हजुरको यो चम्किलो मुहार देखेर डाहा गर्छ, त्यो केश, त्यो आँखा, त्यो त्यो हँसिलो मुहार, आहा साँच्चै कति मिलेका र सुहाएका हुन सबै कुरा। तपाईलाई त स्वोर्गकी अप्सरा पो होकी झै लाग्ने भगवानले दिनरात मेहेनत गरेर बनाएर पठाएका हुँदा हुन है। भयो छोडनुस् तपाईंको सुन्दरताको बयान गर्न त किताब नै लेख्नुपर्ने हुन्छ, त्यसैले यँहा बयान गरेर साध्य छैन। अझै गर्थे बयान तर अहिले अबेर भएछ, ल किप इट अप जो पायो त्यहीलाई यो भिडियो नदेखाउनु होला फेरि हृदयघात को शिकार होलान। ल जादाजादै एउटा सल्लाह दिन्छु,कि हजुरको यो सुन्दर, चम्किलो अनुहारले फिल्म खेल्नुभयो त सुपरहिट हुनेमा कुनै शंकै छैन। त्यसैले अब फिल्म क्षेत्रमा लाग्दा हजुर रातारात सुपरस्टार बन्नुहुन्छ 🙏हजुरको यति सुन्दर प्रस्तुतिको बारेमा भन्ने कुरा केहि छैन लाजवाफ मनै आनन्दित बनाउने कृति रचना सङ्गीतको भावमा डुबुल्की मार्दै मधुरम गीतको रसपानमा चुर्लुम्म डुबेको पतै भएन आज हामीलाई ति शब्दले सिकायो सुन्दर अक्षर लेख्न भावनाले देखायो मिठो शब्दबोल्न संगीतले सिकायो सुन्दर छितिज पारीको गाउमा हराउन अनि खैइ कसरी बयान गरौं शब्द जाल भित्र बाट नौनी निकाल्न थाहा छैन मलाई हजुरको नयनमा लुकेका सुन्दर सपनाहरु साकार बनुन tiktok को दुनियामा सफलता मिलोस् शुभकामना छ हजुर हरु लाई 🙏
2026-09-27 11:57:55
0
@Lokraj (𝕡𝕣𝕚𝕟𝕔) 🇨🇩🦚 :
2026-09-27 15:53:14
0
Narendra Shahi778 :
❤️
2026-09-27 08:51:40
0
Arjun Shahi :
👍
2026-09-27 08:40:44
0
Dipak adhikari :
❣️❣️❣️
2026-09-27 09:23:54
0
LILAMANI G.C. :
❤️❤️❤️
2026-09-27 09:41:51
0
G,c tekendra, ❤️🙏 :
wow
2026-09-27 17:43:06
0
dr.@कर्णाली को चेलो 🇳🇵👑 :
mero gaau vnda halka muni ho hoii
2026-09-27 09:17:01
0
Rakesh :
@
2026-09-27 10:35:14
0
To see more videos from user @parbatikc1564, please go to the Tikwm
homepage.