मन्दिरमा बलेको दियो जस्तो उज्यालो होस् हजुरको जिबनमा सोचेको भन्दा पनि सुन्दर होस् तारा जस्तै सन्सार भरि छाइरहोस् देखेका सबै सपनाहरु पुरा हुदै जाउँन जिन्दगीको हरेक खेलमा जित सधै हजुरको होस् आफू पनि हाँस्नु अरुलाई पनि हँसाउनु मिठा मिठा प्रस्तुति लिएर सधैं भरि टिकटक सञ्जाल सजाई हरेकको ढुकढुकी बनेर बस्नु अझै सफलताको अनगिन्ति शुभकामना हजुरको प्रतिभालाई करोडौं शब्दले शुभकामना बेक्त गर्द्छु हजुर 💞♥️👌🙏
🥰🥰❤️❤️🌹🌹आहा कति सुन्दर भिडियो हजुरको जति हेरेपनि धित नमर्ने सधैं यस्तै खुसी हुनु स्वाथ्य रहनु भगवान सधैं दाइना हुन मनले चिताएको कुरा पूरा होस् खै काहा बाट सुरु गरौ यति राम्रो प्रतिभा हजुर को हरेक कदम कदममा उन्नती प्रगति हुनेछ जिबन सदा फुलसरि फुलिरहोस् नदि सरि लम्की रहोस् यही छ मेरो शुभकामना हजुरलाई ❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏
2026-09-27 02:58:11
1
Chhetri :
आहा
2026-09-27 05:12:55
1
dahalsantosh@666 :
nice
2026-09-27 15:43:56
0
Laxman Khadka :
🥰🥰
2026-09-27 15:35:07
0
Purbeli Mailo :
होर हजुर किन हो त❤️❤️❤️
2026-09-27 15:16:07
1
Thapaliya Kumar :
❤️🥰beautiful
2026-09-27 02:49:14
0
arapanatiwari :
Very nice
2026-09-27 03:47:17
0
Apple User359468 :
2026-09-27 05:05:22
0
Rupak Lama :
nice
2026-09-27 02:56:09
1
sangu :
wow beautiful ❤️❤️❤️
2026-09-27 06:21:12
0
Dhandev Bhattrai :
kati ramri
2026-09-27 05:40:26
0
sarad50 :
खन्नु परेन त अनी[Tears of joy][Tears of joy][Tears of joy][Tears of joy][Tears of joy]
2026-09-27 07:39:58
1
To see more videos from user @sangita.bhandari9052, please go to the Tikwm
homepage.