@baahrakhari: कालीगण्डकीको बाढीले स्याङ्जा र गुल्मी जोड्ने पुल बगायो भारी वर्षासँगै कालीगण्डकी नदीमा आएको बाढीले स्याङ्जाको मिर्मी र गुल्मीको हर्मीचौर जोड्ने कालीगण्डकी ‘ए’ को पुल आइतबार बिहान बगाएको छ । बाढीको बहाव उच्च भएपछि १४४ मेगावाट क्षमताको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाका सबै ढोका खोलेर विद्युत् उत्पादन पूर्णरूपमा बन्द गरिएको छ । यता नदीको बहाव बढ्दा स्याङ्जा, पर्वत र गुल्मीको संगमस्थलमा रहेको सेतीवेणी बजार डुबानमा परेको छ । #baahrakhari #12kharimultimedia #kaligandaki #syangja #gulmi
k design ma banaux yrr pool....just shameful those designer and Engineer too
2026-09-27 03:13:59
107
Sanjeev-Ekal yatri :
Commission pachayera banayeko pool ka gatilo hunxata
2026-09-27 04:26:48
0
prakash gharti :
ma Ghar kasari jne Ava
2026-09-27 03:38:50
14
Akhanda🇳🇵 :
नेपालका इन्जिनियरहरुलाई स्थानिय ठाउँका पाका मानिसहरु जसले ५०-६० बर्ष सम्मको नदिको बाटो र शक्ति देखिसकेकाछन्, उनिहरुको सल्लाह बमोजिम पुल र सडक को सर्भे गर्न सबक सिकाउने चेतावनि हो यो ।
2026-09-27 02:51:15
158
chhatra :
Janx yo pool .
2026-09-27 04:05:35
0
almighty _subhash369 :
puul sabai alli nai mathi banaunu parne vayo !!!!
2026-09-27 03:46:26
0
💫Kazi :
purano video na halum na yar
2026-09-27 04:13:46
1
sabin subedi :
गणतन्त्र मात्र नक्कलि होइन गणतन्त्र मा बनेको पुल समेत नक्कलि स्पष्ट भयो त
राजाको पालामा बनेको भवन पुल कति गुणस्तरीय थिए नारायणि को पुल लाइ हेरौ त
2026-09-27 04:41:42
13
Bulet@2348 :
Lanchha yo pull
2026-09-27 03:46:10
0
Raj gautam :
खोला भन्दा 3-4 mitar माथी बनाएका पुल अब सबै हटाइएको राम्रो
bridge haru ta high banaunu parxa ni...desh bhari nai bagawoos bhanera talla talla banaudoo raheyxa pool hamra pahilay ka chor neta harulay🙏🙏🙏
2026-09-27 03:17:00
0
Himchuli Travel And Tours :
😳😳😳 यो पुल सर्बे गर्ने इन्जिनियरलाई क्षेतिपुर्ती तिराउनु पर्छ
2026-09-27 03:23:49
5
Amrit Panthi :
ma ghara kasari jane 😭😭
2026-09-27 03:15:24
2
निशान टण्डन :
यो पुल पुरानो नै हो, पहिलै यसको बीचको पिल्लरको जमिनमा राम्रो बेस थिएन।
2026-09-27 03:45:46
2
SAROJ ADHIKARI(SWOPNA) :
त्यति तल पुल बनाए पछि नदिले आफ्नो बाटो बनाई हाल्छ नि।अलि हाईटमा पुल बनाएको भए जति ठुलो नदिको भेल आएपनी बगाउथ्यो र कल्भर्ट ,पुल अनि बाटो नदि खोलाले बगाओस भनेर बनाएपछि बग्छ त।
2026-09-27 05:12:52
1
धनिश्वर पोख्रेल :
पाेष्टकाे लागि धन्यबाद
2026-09-27 03:46:14
1
tilak :
पुल किन यस्तो होचा बनाउछन कमीसनको खेल ले होला
2026-09-27 03:28:21
1
🙏हुक्पा~लिम्बु🇳🇵❤️ :
nepal ko pool sabai hochaa chhann
2026-09-27 03:28:07
1
To see more videos from user @baahrakhari, please go to the Tikwm
homepage.