@bardibas44: #रातु खोला २०८३ असोज ११ गते चुरे क्षेत्रमा निरन्तर बर्षा जारी रहेको हुदा तटिय क्षेत्रमा वसोवास गर्नुहुने सम्पूर्णमा उच्च सतर्कताको लागि सादर अनुरोध काहीँ वाढी तथा डुवानको समस्या आइपरेमा अविलम्व नजिकको सुरक्षा युनिटमा खवर गरिदिनहुन समेत अनुरोध #mahottry #bardibas #nepal