@pravakc82: धेरै पुरानो साथी, जीवनका हरेक उतार–चढावमा सधैँ यस्तै मिलेर, हाँसेर र रमाएर बस्न पाऊँ। ❤️ समय जति बित्दै जाओस्, हाम्रो मित्रता झन् गाढा बन्दै जाओस्। बुढेसकालसम्म पनि तिम्रो र मेरो साथ यस्तै रहोस्। 🥰 साथी तिमी, अनि हाम्रो यो सुन्दर मित्रता सधैँ अमूल्य रहोस्। ❤️#fypシ゚viral #butwalmuser_tiktoknepal #highlight #🧿🧿🧿🧿 #💕💕💕💕💕💕💕💕💕💕 @Divine Boutique @ Butwal @✝️lalita bishwokarma✝️