❣️:✍️दर्शकहरु र प्रस्तोता बिच निक्कै कसिलो पकड जमाउन सक्ने अति नै होनहार ब्यक्त्तित्व को धनी प्रस्तोता, जसलाई यि निर्दोश आँखा ले जती हेर्यो उति हेरिरहु लाग्ने लोभलाग्दो उत्कृष्ट प्रस्तुति को लागि कोरिने हरेक शब्दमालाहरु भित्र पनि सर्बश्री शब्दहरु खोज्न प्रेरणा दिने प्रस्तुतिय सम्मानार्थ जुनसुकै शब्दले सुशोभित गर्दा पनि मन बेचैन हुने प्रस्तुतिप्रति हृदयको ढुकढुकी बाट निस्कने कामनाका शब्दहरू भन्दा बाहेक अरु कोर्नलाई शब्द नै फुरेन! अन्त्यमा हासो र खुशी का शिखर तिर हजुर का पाइला उन्मुख रहुन!प्रस्तुतिय सफलताको लागि अनगिन्ती निरन्तर शुभेच्छा 🙏💞🙏!!!!!!!