Padam bahadurतिम्रो भिडियो आयो, नजर त्यतै रोकियो,
एकछिन हेर्न खोज्दा, मनै त्यतै छोडियो।
सुन्दरता त धेरै देखिन्छ यो दुनियाँमा,
तर तिम्रो मुस्कानले चाहिँ कमेन्ट लेख्न बाध्य बनायो। 😄✨🌺🌺🌺🌺
2026-09-27 07:09:58
9
Mr.Babu_😎😎 :
wow so beautiful ❤️❤️
2026-09-27 06:56:23
5
Khatriiii 👉️ WO2 :
ramriii maya❣️❤️😘😘
2026-09-27 06:53:30
2
prem.💜💜💜💜 :
@prem.💜💜💜💜:अाहा बिवश जिबन का अथाहा कहानी भित्र Tiktok एउटा रमाइलो च्याप्टर बन्यो..त्यसै च्याप्टर भित्र हजारौं मित्र हरु जोडिनु पुग्यो..🤝त्यसमाथि पनि हजुरको जस्तो उर्जाशिल प्रतिभा देख्दा अति खुसी लाग्छ..😊
हरियाली पहाडको कुना बाट बगेको निस्चल जल जस्तै जीवन होस् चादनी रात जस्तै उज्यालो जिन्दगी होस फुल को जस्तै बास्नादार संसार होस, मृग नयनी जस्तै हेराइ होस, मित्रहरुलाई कहिले नबिर्सने बानी होस, असल राम्रो मान्छेले यस्तै प्रकृति भन्दा नि सुन्दर भिडियो लिएर आउनुहोस हेर्ने र लाइक कमेन्ट गर्ने मेरो भागमा छोडी दिनुहोस सफलताको लाखौ लाख शुभकामना 🙏🌹
2026-09-27 18:38:47
2
🇳🇵सिन्धुली 🇳🇵पपुलर🇳🇵‼️🌹 :
hala hai hasi maya..
2026-09-27 06:07:39
2
dk :
[Sticker]
2026-09-27 06:07:41
1
MR.SIR.जि😘🫰🫶 :
@Mr.Lank१९९५:@Mr.Lank१९९५:@Mr.Lank१९९५:कोक्का कोला फिगर मा करोडौ फ्यान लट्ठ परेका छन् जे लगाए पनि सुहाउने हजुर को फिगर मा आहा
कति राम्रो भिडियो मिलेको जिउडाल , आकाश जस्तो निधार, महादेवको जस्तो आँखा , झरना जस्तो कपाल , चन्र्दमा जस्तो मुहार। यस्तो राम्रो मान्छे को यस्तो राम्रो फोटोको बयान स्वयं ईन्द्र को बाबु चन्द्रले त गर्न सक्दैनन् म त एक मानव न परेॅ। तैपनी एक लाइक सम्म गरेको छु। यस अनुहार tiktokको भित्तोमा एक भन्दा बढी लाईक गर्न पाईन्न रहेछ नत्र सारा जिवन यहि भिडियो मा लाईक गरेर विताउने थिँए।कस्सम ढॉटेको होइन ! सानैदेखि धेरै भिडियो फोटा देखियो तर तपाइको जस्तो भिडियो अहिले सम्म देखेको थिइन! Aeroplane धेरै देखियो तर तपाइको भिडियोको विशालता त्यो aeroplane मा पनि देखिन निश्चल बगेको पानि पनि देखे तर तपाइको भिडियो जति सुन्दर त्यो पानी पनि थिएन गुच्चा त के होर त्यो भन्दा गोलो तपाइको ऑखा light को speed त के होर त्यो भन्दा छिटो चल्ने तपाइको दिमाग सेतो हिउ पनि देखे तर मा कसम तपाइको भिडियो भन्दा सेतो र गोरो त त्यो हिउ पनि थिएन हजुरको फोटो एकदम राम्रो छ किप इट अप येसरी नै भिडियो tiktokमा हाल्नुस् एकदिन ठूलो मान्छे बन्नु हुन्छ अनि तपाइको भिडियो खिच्ने पनि कुनै DSLR केमरा खेलाउने व्यक्ति भन्दा कम छैन होला Fair&Lovely ले पनि धोका खान्छ हजुरको भिडियो देखेर जय हजुरको भिडियो भनेको त एस्तो हुनपर्छ नि हिरा भन्दा कम छैन आज्कल जस्तो पायो तेस्तै फोटो हाल्छन मान्छेहरु तर यो फोटो३०°,४५° चाही ९०° हेरेपनि सुन्दर देखिन्छ । यो भिडियो देखेर जो कोहिलाई पनि फस्ट साइट लभ पर्न सक्छ त्यसैले होशियार हुनुहोला । यस भिडियोलाइ सङ्रहमा लगेर राख्ने हो भने पनि लाखौले हेर्न आउनेछन । ...करोडौंमा लिलाम पनि हुन सक्छ । मैले एति राम्रो विडियो देखेकै थिएन ।कस्सम कसम से हो के त्यो चम्किलो मुहारको तारिफ मैले गर्न छुटाए भनेर नरिसाउनु जुन भन्दा चम्किलो धपक्कै बलेको मोहडा आहा कति राम्रो के । जुनले पनि हजुरको यो चम्किलो मुहार देखेर डाहा गर्छ त्यो केश त्यो आखा त्यो ओठ त्यो हसिलो मुहार आहा साच्चै कति मिलेका र सुहाएका हुन सबै कुरा । तपाइलाइ त भगवानले दिनरात मेहेनत गरेर यस्तो राम्रो बनाएर पठाएका हुदा हुन है । भयो छोडनुस तपाईको सुन्दरताको बयान गर्न त५०० पानाको किताब नै लेख्नुपर्ने हुन्छ त्यसैले यहा बयान गरेर साध्य छैन । अझै गर्थे बयान तर ऐले अबेर भयेछ ल कीप इट अपl जो पाई लाई यो भिडियो नदेखाउनु होला फेरि हृदयघात को शिकार होलान ल 🙏 🙏🙏🥰
2026-09-27 09:59:40
1
kanxa kanxa from chitwan :
k saro lajunu vko ni barilai
2026-10-01 04:52:57
0
BHIMNATH-SHARMA :
How much beaotiful you are
2026-10-03 14:55:35
1
@Lokraj (𝕡𝕣𝕚𝕟𝕔) 🇨🇩🦚 :
आहा कति सुन्दर, आकर्षक हेर्दै जाँदा तपाईँको यो प्रस्तुति, मुस्कान र शैलीले साँच्चै नै सामाजिक सञ्जालको टाइमलाइन नै बेग्लै रौनकता थपिदिएको छ। तपाईँको व्यक्तित्व जति महान् र शलीन छ, यो पोस्टमा झल्किएको सौन्दर्य र ऊर्जा पनि उत्तिकै गजबको छ। यस्ता सकारात्मक, सुन्दर र मन छुने सामग्रीहरू देख्न पाउनु पनि हाम्रा लागि एउटा खुसीको क्षण हो। तपाईँको हरेक पाइलामा सफलता, ओठमा सधैँ यस्तै मीठो मुस्कान र जीवनमा असीमीत खुसी छाइरहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु। सधैँ यस्तै मुस्कुराउँदै रहनुहोला, तपाईँको यो सुन्दर उपस्थिति र सकारात्मक ऊर्जाले हामी सबैलाई सधैँ खुसी र प्रेरित गरिरहन्छ! अति नै राम्रो, सम्मानजनक र तारिफयोग्य प्रस्तुति!
2026-09-28 18:02:46
1
Akendra Acharya :
dami houxin kya saunita❤️❤️❤️❤️
2026-09-27 07:14:32
2
ˏˋ°•*⁀➷राजेन्द्र ☛♡♡☚सिह♡❦♡☚ :
कसैको नज़र नलागोस आटेको सबै पुगोस सफलताले सागरमाथा कों उच्च सिखर चुम्न पुगोस जीवन सदा सुखमय बनोस मनका हरेक ईछा हरेक चाहाना हरू सबै पुरा होस जीन्दगी हासेर हिड्नु परोस आखामा आसुका थोपा कहिले न झरोस संघर्स जतीनै आई परेनी सझीलै पन्छाउने सझी मीलोस हजूर लाई सफलता कों अनगीन्ती शुभकामना हजूर🙏🙏
2026-09-27 09:12:56
3
Lal Bahadur Karki :
🙏:आहाँ हजूर के भनी लेखौ कसरी कमेन्ट गर्दा हजुरको प्रस्तुतिको न्याय हुन्छ सोच्दा सोच्दै साझ परेको थाहै भएन तर अमुल्य उपहार त केही छैन म सग सम्झना स्वरुप मेरो दुई शब्द तपाइको लागि खोला बिनाको बगर पानी बिना को माछाँ फुल बिनाको बास्ना हजुर बिनाको tik tok अन्धकार लाग्छ मलाई अति राम्रो कला अतुलनिय छ मेरो जिबन कै मीठो क्षण नै हजुर को सुन्दर सान्त पर्तिभा देख्नु थियो जहा जस्तो अबस्था मा रहे पनि सधै खुसि रहनु होला भगवान ले हरपल साथ दिउन मेरो यहि छ कामना !!!!!!!❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️विरही कार्की मोरंगे 🇳🇵🇲🇾
2026-09-27 20:16:07
2
Deepak Chhetri :
उत्कृष्ट प्रस्तुति हजुरको राम्रो छ है।[Pray][Pray]
2026-09-27 13:57:11
2
Bikash kunwar :
किन अनफलो गरेको हजुर टिक टक मा साथि हुदाँ के हुन्छ र ♥️♥️♥️
2026-09-27 08:08:29
3
Arjun Thapa :
👍👍👍
2026-09-27 06:04:12
1
मदन. 2044 :
राम्रो मान्छे लाई जस्तो गरदानी सुहाउँने कशम
2026-09-27 12:02:30
1
karna123 :
दामी छ हजुर ♥️♥️♥️👌👌👌
2026-09-27 06:30:10
1
Surendra Khadayat :
कति मिठो बोली छ रुपको बयान नै गर्न सक्दैन ❤️❤️❤️
2026-09-27 06:12:03
1
Bharat Sharma🙏🏻 :
What a nice performance same to same really ❤️🥰👌
2026-09-27 06:33:21
1
💎प्यारो मान्छे💎 :
sweetness your fase
2026-09-27 06:40:46
1
Padam :
so beautiful
2026-09-27 06:09:42
1
To see more videos from user @swasthanikafle77, please go to the Tikwm
homepage.