@global.nagarik: नारायणी नदीले सतर्कता तह नाघ्यो, ड्रोनबाट देखियो यस्तो दृश्य लगातारको वर्षाका कारण नारायणी नदीले सतर्कता तह नाघेको छ। बिहान ९ बजे ड्रोनबाट खिचिएको नारायणी नदीको दृश्य यस्तो देखिएको छ। भिडियो : राजेन्द्र आचार्य/नेपाल फोटो लाइब्रेरी #NarayaniRiver #FloodAlert #Chitwan #DroneView #globalnagarik