1barsa ma k k vho [Tears of joy][Tears of joy].. vhako pani Sabai dhosto vho
2026-09-27 07:36:49
0
Tej bahadur Pradhan :
यिनी ले काम चाहिँ राम्रो के देखेछन्। मेरो बिचारमा बालेन को कामको लेखा जोखा गर्ने बेला भएको छैन। यदि काम हिसाब ले हेर्ने हो भने उहाँ लाई अरु प्रधानमन्त्री सग तुलना गर्न मिल्दैन।