Malai vindinus maile galat gareko police le ma rata pakriyo vane k vannu hunxa tapai sambidhan bidh hoina maile bujhe corrupted lai policele samauna pauxa
2026-09-27 12:52:09
0
Naindra :
कृपया भिमार्जुन जि राति कोही कसैलाई पक्राउ गर्नुचाहि हुदैन ।तर यी उपल्लो दर्जाको पगरी लगाएर गरेको कुकृत्यको अन्त्य कसरी गर्ने ? तपाई ले मान्नुस या नमान्नुस यो देश यतिविधि भ्रष्टाचार गरिगरि कमजोर बनाएको उच्चस्तरको पगरी लगाउने बाट नै भएको हो।यी र यस्तो हरकत गर्नेलाई कारवाहि हुनैपर्छ ।यी भ्रष्टको पक्षमा वकालत नगर्न अनुरोध छ।
2026-09-27 09:31:02
5
जगबिर खत्री :
प्रधान न्यायधिस भई सकेका ब्यक्ति काे काम पनि त गतिलाे हुनु पर्याे
2026-09-27 13:35:38
5
Devnayak Sharma :
भीमार्जुन सर नेपाल को न्यायलल न्यायाधीश हरु दलीय भागबन्डा मा आएका हुनाले , उनीहरुले न्यायिक निर्णय दिन नसकेको छ।
सर्वोच्च पदमा पुग्ने सबै असलै हुन्छ नूर?
2026-09-27 10:00:53
2
sonam lama :
arrarest garna paouxa josukai jati thulo position ma baye ni .Fata haru lay des dubatekai ho nathay k ko roila
2026-09-27 13:35:01
2
burning desire :
कु तर्क गर्दैछ
2026-09-27 14:06:20
0
Hom Nath Acharya :
खरानि सरकारको अन्तिम छटपटि ,,,
2026-09-27 13:25:24
1
bhandarihari :
sahi kuraa bhimarjun sir
2026-09-27 13:29:40
0
ashokrai117 :
अपहरण ।
2026-09-27 14:21:28
1
DKK :
यसलाई एरेस्ट यसलाई एरेस्ट भन्ने होइन कि डिटेन गरेको भन्नुपर्छ।
2026-09-27 13:21:10
0
ARJUN GAUTAM200 :
Pahilako sarkarle rati samayo bhani udaya ahile kharanele ni tehi garyo k farak ??
2026-09-27 11:17:25
0
Gjungthapa :
यो देशको कानुन बुझिसक्नुछैन।
2026-09-27 13:03:45
0
Chetnath Gautam :
पहिला संविधान कानुन पढेर के गर्न हुन्छ के गर्न हुदैन थाहा हुन्छ । विधिको शाशनमा यस्तो हुनु ह्दैन।
2026-09-27 13:26:41
0
Krishna prasad :
निरंकुश सरकारले गुण्डाराज गर्दैछ जनता सचेत हुनु जरुरी छ ।
2026-09-27 14:35:42
0
Netra Prasad Bhusal :
🥰🥰
2026-09-27 16:20:43
0
bhimacharya106 :
नयायधिशहरु, कानुनभन्दा मा
2026-09-27 13:20:33
0
Mahesh :
यस्ता त प्रधान न्याधीस नेपाल मा यार
2026-09-27 16:56:30
0
MOHAN SINGH MAHATA :
कानुन बराबर हो भने सबैको लागि सबैभन्दा पहिला कानुन आफ्नो हातमा लिएर अपराध गर्ने कानुन व्यवसायीहरूलाई समात्नुपर्छ।
2026-09-27 14:04:17
0
Shivalal Panthi :
right
2026-09-27 11:53:47
0
Yam Bahadur Kc :
अराजनीतिक चरित्र ❤️❤️
2026-09-27 12:59:19
0
🇳🇵 Raju :
संविधान लेख्ने जिम्मेवारी लिएर १२५ वटा बुँदामा डट डट राखेर छोड्नेलाई पनि के संविधानविद भनेर पुकारी राखेको होला
2026-09-27 20:38:05
0
PramilaNeupaneTiwariOfficial :
पक्राऊ गर्ने प्रमाणित गर्न नसक्ने?
2026-09-27 12:17:28
0
Chandra Begha :
सरकार हो कि यो गुन्डाराज भन्न नसकिने भो
2026-09-27 10:31:58
3
ma hesh :
Ekdam thik
2026-09-27 09:32:18
2
To see more videos from user @shilapatranews, please go to the Tikwm
homepage.