@michellesittel: Apache hautnah 🥺🤍 #apache #apache207 #Frankfurt #zusatzshows #konzert @Apache 207

milovelychelle 🎀
milovelychelle 🎀
Open In TikTok:
Region: DE
Sunday 27 September 2026 08:52:23 GMT
648
62
2
6

Music

Download

Comments

negxlicious
bynegin :
Alteeer was für ein Erlebnis 🥹🥹 wie sympathisch ist er bitte? 🥹😍♥️♥️
2026-09-27 09:54:14
1
To see more videos from user @michellesittel, please go to the Tikwm homepage.

Other Videos

पर्वतको जलजला–८ फर्सेमा कालीगण्डकीको बाढीले २५ घर बगायो | Kali Gandaki Flood Sweeps Away 25 Houses in Parbat कालीगण्डकी नदीको बहाव बढेर बस्तीमा पस्दा पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा करिब २५ घर बगेका छन्। जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार बाढीले फर्सेमा रहेका करिब ८० घरमध्ये २५ घर बगाएको र बाँकी घरहरू पनि जोखिममा रहेका छन्। मानवीय क्षति भने भएको छैन। बाढीको जोखिम बढेपछि स्थानीय सबैलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ। पहिरोका कारण तत्काल प्रहरी टोली घटनास्थलमा पुग्न नसकेको बताइएको छ। फर्से प्रहरी चौकी मिलनचोक पर्वतबाट करिब ६ किलोमिटर पूर्वमा पर्छ। घटनाबारे थप विवरण आउन बाँकी छ। भिडियो : सुमनजंग थापा

About