@studywithra00: दशैं आयो… तर खुसी आएन। 🥺 आमा, तिमी मेरो बाटो कुर्दै बसेकी छौ, “छोरी कहिले आउँछे?” भनेर… ❤️ अनि छिमेकी र आफन्तहरू पनि मैले गर्न नसकेको प्रगतिको हिसाब सोध्न बसेका छन् … 🙂↕️ “अझै Japan गएकी छैन?” “के भयो Visa?” “कहिले जाने?” “कति कमाइन्छ?” प्रश्नहरू त दशैंको टीकाभन्दा धेरै छन्। 😂🥲 तर आमा, चिन्ता नगर… ढिलो होला, तर मेरो सपना रोकिँदैन। आज अरूले प्रश्न सोधिरहेका छन्, भोलि मेरो सफलताको कथा सुन्नेछन्। ❤️🩹🇯🇵 यो दशैं घरको Visa मै सही… अर्को दशैंसम्म चाहिँ Japan को Visa लिएर आउँछु! 🤞🇯🇵😂 #Dashain #DreamJapan #NeverGiveUp #LoadingJapan 🇯🇵✨