@highway.football: "लागुऔषध दुर्व्यसन त्यागौ, खेल खेलौ, सृजनात्मक बनौ" यहि मिति २०८३/६/२४गते का दिनदेखी बेलबारी -११ स्थित हाइवे एफ सी ले आयोजना गर्नलागेको दोस्रो संस्करणको खुला नकआउट फुटबल प्रतियोगिताको टाइसिट आज औपचारिक रुपमा सार्वजनिक गरेको छ। #champion #nevergiveup #believeinyourself #JayHighwayFootballclub #hardwork