@baaekyoddha: चारैतिरबाट माया र सकारात्मक प्रतिक्रिया पाइरहेको चलचित्र ‘बा – एक योद्धा’ तपाईंले हेर्नुभयो? आफ्नो नजिकैको हलमा टिकट बुकिङ गर्नुहोस् र परिवारसँगै हेर्नुहोस् ‘बा – एक योद्धा’। 🎟️ TICKET BOOKING: https://movies.khalti.com/movie/PU7GnuitqBAp6FXkq647Bn IN CINEMAS NOW #BAAEkYoddha #InCinemasNow #NepaliMovie #NepaliCinema #BookNow
rajgadh ma kaile aauxa hauu ma pani jane herna kaile aauxa evrest cinema ghar kaile aauxa evrest cinema ghar reply pls😳🥺🥺
2026-10-04 09:23:14
0
𝕭𝖆𝖗𝖘𝖍𝖆𝖆𝖍࣪˖ ִֶָ☾. :
kati ramro xa yo movie 🥰
2026-09-27 15:36:36
86
kalki.369 :
must watch
2026-10-05 05:49:28
0
Nira Pradhan :
sarai ramro lagyo hai malai ta ♥️♥️
2026-09-27 15:28:27
33
Mrs:kopu..!!❤️🩹🦚 :
Purai Time royar sakiyo🥺❤️
2026-09-28 05:02:36
12
komalkrishna❤️Krisha🥰Krishav :
मलाइ मेरि छोरी फुल जस्तै लाग्छे कसैले चुडेर फाल्न खोज्यो भने ज्वाइको मन्टो निमोठेर फाल्न पानी तयार बा😭😭
2026-10-04 07:07:08
2
Santoshibaral0 :
हामिले नि हेरे्यौ नि सुरु देखि हामि त रोको रोयै
2026-09-29 14:44:52
5
♈💫Peace🕊️📿 :
kun move ho
2026-09-28 01:28:21
1
Rhododendron 🌹 :
मैले आज हेरेर आएको साँच्चिकै राम्रो छ फिल्म र मन छोएको छ म जस्तो बुवा गुमाएको पाँच महिना नपुगेको चेलीको मन साह्रै रुवायो।। समसामयिक विषयमा छ।
2026-09-27 15:48:15
11
𝑪𝒂𝒍𝒍 𝑴𝒆 𝑺𝒉𝒓𝒊𝒔𝒕𝒚 ✨ :
Baa is a movie everyone should watch at least once❤️❤️🩹🎬
2026-09-30 08:48:51
3
Suzan Bhattarai 🤟 :
🎬 ‘बा, एक योद्धा’ — एउटा चलचित्र मात्र होइन, भावनाको सागर! ❤️‘पूर्णबहादुरको सारङ्गी’ ले जस्तै दर्शकको मन जित्न सक्ने क्षमता बोकेको चलचित्र हो ‘बा, एक योद्धा’। यस चलचित्रले एउटा बुबाको संघर्ष मात्र होइन, परिवारभित्र लुकेका पीडा, सन्तानप्रतिको माया र सम्बन्धहरूमा बढ्दै गएको दूरीलाई निकै मार्मिक ढङ्गले प्रस्तुत गरेको छ।
छोराहरू विदेशिएपछि आफ्नै देश र परिवारप्रतिको उनीहरूको सोच, छोरीले आफ्ना पीडा लुकाएर पनि बुबाआमाप्रति देखाउने माया अनि आफ्नै सन्तानबाट टाढिएको बुबाले एक अपरिचित व्यक्तिबाट पाउने छोराको जस्तै निःस्वार्थ माया—यी सबै कथाले मनलाई गहिरोसँग छुन्छन्।
कतिपय चलचित्र आँखाले हेरिन्छन्, तर केही चलचित्र मनले महसुस गरिन्छन्। ‘बा, एक योद्धा’ त्यस्तै एउटा चलचित्र हो, जसले हँसाउँछ, रुवाउँछ र परिवारको वास्तविक महत्त्व पनि बुझाउँछ।
नेपाली चलचित्र जगत्मा एउटा फरक र भावनात्मक प्रस्तुतिका रूपमा रहेको यो चलचित्र सबैले एकपटक अवश्य हेर्नुहोला। ❤️सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना! 🙏
2026-10-03 10:07:20
2
💕Angel & Anayra mom💕 :
Mero biteko 45 din pani vakl chain Maile yo movie here vane sayad aafulae samalnu sakdaina hola 😭😭😭miss u baba dherai dherai maya
2026-10-01 14:05:19
3
🪫 :
Dharan ma kaile chalxa parkhaima xu
2026-09-27 17:18:38
2
꧁༒☬𝐑𝐀𝐌𝐈𝐋𝐀☬༒꧂ :
हरेक फिल्म बाट समाज लाई केही न केही संदेश जाने खाल्को बनाउन पर्छ न कि कस्ले खत्रा action गर्यो कस्ले खत्रा fight गर्यो ।गौथली पछि को अत्याधिक रुचाइएको फिल्म "बा" हो। सफलता को शुभकामना सम्पुर्ण टिम लाई।
2026-09-30 12:27:19
5
SuNeeTa💍🧿 :
Yeti ramro movie ni huda raixa vanne aaja tha vayo Riss utheko xa hai mata Sachi dinvari ruyera aayo aaja😭😭kasam first time yeti ramro movie herna payo thank you 🙏
2026-10-01 15:58:18
1
Unisha Karki :
Cyprus ma yo lagdaina😞❤️
2026-09-30 03:21:12
0
Ãñújã Bhãñdãri❣️🫶💐 :
Kasai ko lagi xori ful jastai lagx Tara Mero baba ko lagi m ..kada jastai vayexu 😭😭🙏 m avagi vayer hola sayadd 😭😭🙏🙏🙏yo movie 2 choti herer dherai roko hola m 😭😭🙏
2026-09-30 12:46:02
1
Pradip Paudel :
चलचित्र पूर्ण बहादुरको सारङ्गी पछि उत्कृष्ट कथा बस्तु तथा अभिनय रहेको छ, सम्पूर्ण टिम लाई बधाई तथा शुभकामना।
2026-10-01 17:21:23
1
सृष्टि 🕉️📿 :
बाउ को छोरी प्रती को माया छ जस्तो छ यो फिल्म म त हेर्न सक्दिन रोयर😭
2026-09-28 10:40:53
3
Bindu 🕉️🙏🙏🙏 भजनप्रेमी :
एकदम राम्रो छ , मार्मिक छ , मर्मस्पर्शी छ , कतिबेला आशु झर्छ पत्तै नहुने !! सबैले हेर्नुहोला एकपटक 🙏🙏🙏
2026-09-29 06:01:11
1
Manju🫀 :
Baba ko rool khelnu vairw hola maya lagirako xa face dheykhada ni aakhama aasu rasauxa 🥺😔🫶🏻🫶🏻🫡
2026-09-27 19:39:44
1
Saruu🧿 :
हेर्न मन अति छ तर आँट नै आएको छैन😭😭
2026-09-27 16:24:51
1
Pranjiiilaaa.26 :
International lagxa ki lagdaina????
2026-09-28 20:56:35
1
Manju🫀 :
Suru dheykhi last samma royo mata lastaii ramro lagyo malaii yo movie 🙏🥹🥺🫡💟💟🫀
2026-09-27 19:42:36
1
MISS. RAINI 🪷🏹🫶 :
i am unlucky fathers love 💔💔
2026-09-28 04:46:21
1
To see more videos from user @baaekyoddha, please go to the Tikwm
homepage.