@baaekyoddha: चारैतिरबाट माया र सकारात्मक प्रतिक्रिया पाइरहेको चलचित्र ‘बा – एक योद्धा’ तपाईंले हेर्नुभयो? आफ्नो नजिकैको हलमा टिकट बुकिङ गर्नुहोस् र परिवारसँगै हेर्नुहोस् ‘बा – एक योद्धा’। 🎟️ TICKET BOOKING: https://movies.khalti.com/movie/PU7GnuitqBAp6FXkq647Bn IN CINEMAS NOW #BAAEkYoddha #InCinemasNow #NepaliMovie #NepaliCinema #BookNow
“बुबाको हृदय प्रकृतिको सबैभन्दा सुन्दर उपहार हो। बुबा त्यो मान्छे हुनुहुन्छ, जसले आफ्नो खुसीभन्दा पहिले सन्तानको खुसी रोज्नुहुन्छ। आफ्ना दुःख, पीडा र चाहनाहरू लुकाएर पनि सन्तानको मुस्कानका लागि दिनरात संघर्ष गर्नुहुन्छ। आफूलाई जे–जस्तो भए पनि आफ्ना सन्तानलाई कहिल्यै कमी हुन नदिने बुबाको त्याग र माया शब्दमा बयान गर्न सकिँदैन। बुबा हुनु भनेको केवल अभिभावक हुनु होइन, सन्तानका लागि जीवनभरको साहारा, हिम्मत र आशीर्वाद हुनु हो। ❤️🥹🙏 बुबाको माया र साथ सधैँ यस्तै रहिरहोस्।”🥺
2026-10-03 06:26:41
0
SuNeeTa💍🧿 :
First time dherai paxi yetiko dammi movie herew
2026-10-01 14:26:57
0
Broken💔king. :
बाउको दुख देखाउने ठाउ हुदैन,अनी बुवा को महत्व बुवा गुमाए पछि मात्र थाहा हून्छ पापीहरुलाई,सन्तानको लागि जस्तोसुकै त्याग पनि गर्न सक्ने, आफ्नै सपना भत्काएर छोराछोरी को भविष्य बनाइदिने योद्धा हो बुबा,यो फिल्म हेरेपछि बुवालाई भेटाउन पाए राजा बनायर राखथे,अंगालो हालेर रूंन्थे,तीनीहरुलाई कहिले सूख र सान्ती हुने छैन,जस्ले बुबालाई डोमिनेट गर्छन,फिल्म हेररमात्र बुबालाइ यादगर्ने सम्झिने छोराछोरी सबै नलाएकहुन!!
2026-10-01 20:30:02
0
Saru Shrestha❤️🫶🏻💐 :
Best movie
2026-10-01 14:40:15
0
Niradha Nath :
nice nice
2026-09-30 02:05:10
0
kappu :
यक्दाम राम्रो छ सबै जना ले हेर्नु होला ।
2026-09-30 01:00:00
0
Uma💕💕sudrashan 💖ghimire :
🥰🥰🥰
2026-10-03 04:41:30
0
safal sayira ❤️❤️🇨🇾🇨🇾 :
❤️❤️❤️❤️
2026-10-02 18:09:31
0
Bishnu Rai :
♥️
2026-10-02 11:24:12
0
Gita❤ :
😭😭😭😭
2026-10-01 09:03:01
0
Bishnu C dangi :
🥰🥰🥰
2026-10-01 07:50:29
0
Himansucollection :
🥰🥰🥰
2026-10-01 07:39:22
0
Bijay Rana :
👍👍👍
2026-10-01 07:22:36
0
Milan Pant :
💕💕💕
2026-10-01 05:11:27
0
surat Bohara ❤️🥀 :
❣️❣️❣️
2026-09-30 15:09:55
0
Sapana xettri842 :
❤️❤️❤️
2026-09-28 08:35:34
0
Rana Rana :
❤️❤️❤️
2026-09-27 12:11:31
0
To see more videos from user @baaekyoddha, please go to the Tikwm
homepage.