एकपटक सबैले कुशेलाई माया गरौँ, कुशेको माटो र मौलिक संस्कृतिलाई मनदेखि चिनौँ।
सरु खोलाका स्वादिष्ट माछाको स्वाद लिँदै रमाउँ।
अनि पवित्र मस्टा देबता कुशे गा.पा.०८ कफल्ला मन्दिरको दर्शन गरौँ।🙏
साँच्चिकै हाम्रो कुशे आउनुहोस्, प्रकृतिसँग रमाउनुहोस्,यहाँको संस्कृति बुझ्नुहोस् र आफ्नोमनको मिठास महसुस गर्नुहोस्।
कुशे—एकपटक पुगेर त हेर्नुहोस्, मनले फेरि–फेरि बोलाउनेछ! ❣️
2026-09-27 14:04:23
1
Devika kumari singh :
जय मष्टा♥️🙏🙏🙏
2026-09-27 16:13:10
0
Yam Basnet :
jay masta🥰🥰🥰🙏
2026-09-28 13:47:04
0
Bhandari Raj :
jay kul mast deuta ki
2026-09-27 22:49:30
0
अडिग मान्छे 💔🫶🏻❤️ :
जय होस
2026-09-28 13:18:31
0
Dirgha Singh :
jay kafalla masta devta raxchha garnus
2026-09-27 23:56:40
0
Tilak Kc :
जय मषट देवता कुल
2026-09-27 22:10:21
0
Bindasara Sharma :
कुलदेबा🙏🙏🙏🙏
2026-09-28 15:42:17
0
Binu RL thakuri💐📝 :
omm
2026-09-28 15:06:59
0
surendra Shahi :
🙏🙏🙏
2026-09-28 16:05:11
0
lalit7613 :
जय कफल्ना
2026-09-28 12:00:29
0
Deepak kalpanik D❤️ R :
जय मस्टा म लोक गायक दिपक काल्पनिक मेरो जाजरकोट त्यो भन्दा माथी सधै मेरो आस भरोसा मेरो साथ मेरो जीवन देवता बारे गित गाएको छु सबै जनाले
माया गर्नु होला । गित सुन्नु होला 🙏 बस मलाई यति भए पुग्छ मलाई फलो नगरे पनि गित लाई माया गर्नु होला 😢🙏😢 जय मस्टा सबैजनालाइ रक्षा गरुन् ❤️