@prideofaabhukhaireni: मनाङको चामेमा बिहानै भीषण पहिरो, ‘समयमै थाहा पाएर जोगियौँ’ मनाङको चामेमा आज बिहान भीषण पहिरो खसेको छ। बिहानको समयमा पहिरो खसेकाले स्थानीयहरू समयमै सतर्क भएर सुरक्षित स्थानतर्फ जान सफल भएका छन्। घटनाबाट ठूलो क्षति हुनबाट जोगिएको बताइएको छ। पहाडी क्षेत्रमा लगातार वर्षा भइरहेकाले सम्भावित पहिरो तथा बाढीको जोखिमलाई मध्यनजर गर्दै स्थानीयवासीलाई थप सतर्क रहन आग्रह गरिएको छ। भिडियो : सामाजिक सञ्जाल #Manang #Chame #Landslide #NepalNews #BreakingNews