@recoshopph_1: 3 colors try on for this sweatpants #sweatpants

RECOSHOP
RECOSHOP
Open In TikTok:
Region: PH
Sunday 27 September 2026 15:00:11 GMT
185
2
0
0

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @recoshopph_1, please go to the Tikwm homepage.

Other Videos

हामीले सानै उमेरदेखि नै बच्चालाई Good Touch, Bad Touch, कोसँग जान हुन्छ/हुँदैन, र आफ्नो private parts कसले मात्र सफा गर्न वा छुन मिल्छ भन्ने कुरा सिकाउनुपर्छ। ❤️ कृपया नेपालमा जन्मिएको नयाँ बच्चाको नाङ्गो फोटो वा भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्न बन्द गरौँ। 🙏 अरूको अगाडि बच्चाको लुगा खोलिदिने, private parts देखिने गरी फोटो/भिडियो बनाउने वा सार्वजनिक ठाउँमा बच्चालाई नाङ्गै बनाएर लुगा फेर्ने/नुहाउने कामलाई सामान्य नठानौँ। बच्चा सानो छ भन्दैमा उसको privacy र dignity सानो हुँदैन। आज उसले बुझ्दैन, तर हामीले आजदेखि नै उसको शरीर उसको आफ्नै हो भनेर सिकाउनुपर्छ। उसलाई सानैदेखि थाहा होस्— “यो मेरो शरीर हो। मेरो private part हो। सबैको अगाडि देखाउन हुँदैन। मलाई असहज लागे ‘NO’ भन्न सक्छु।” बच्चाको सुरक्षा केवल ठूलो भएपछि होइन, सानै उमेरदेखि सुरु हुन्छ। आफ्नो बच्चाको privacy लाई सम्मान गरौँ र अरूको बच्चाको privacy लाई पनि सम्मान गरौँ। ❤️🙏

About