@dailynewskarnali0: गलकोट नगरपालिका–९ को वडा कार्यालय भत्कनुअघि दिउँसो १२:४० बजेको अवस्था यस्तो थियो। 🥲 केही समयपछि वडा कार्यालय भत्किएको बताइएको छ। भारी वर्षाका कारण थप जोखिम हुनसक्ने भएकाले स्थानीयवासीलाई सतर्क र सुरक्षित रहन आग्रह। ☔️🙏 #StayAlert #Galkot #Baglung #WeatherUpdate #DailyNewsKarnali