@erischaley.24:

Uwa Eris
Uwa Eris
Open In TikTok:
Region: ID
Sunday 27 September 2026 16:39:36 GMT
12
0
0
0

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @erischaley.24, please go to the Tikwm homepage.

Other Videos

#घन्टी सरकार सत्ता मा पुगेपछि साचिकै हाम्रो देस लाई इतिहास मै नलागेको अलछिना लागेको छ! मानौ या नामानौ तर जुन दिन घन्टी पार्टी देस जलाएर खरानी बनाई सत्ता मा पुग्यो नि त्यो दिन देखि भगवान पशुपति नाथ रिसाएको छ!. जब घन्टी सरकार बन्नु बितिकै गरिब सुकुम्बासी को घर बास उजाडेर भोक भोकै राखेर मर्न बाध्य बनायो! अनि सुकुम्बासी बस्ति संगै भगवान को मन्दिर हरु कुनै पुजा आज बिना जबर्जस्ति डोजर लगाएर भत्काई फोहोर मा परिणत गर्यो!भगवान को येति अपमानित गर्दा पनि घन्टे कार्यकर्ता हरुले खुसि साथ तालि बजायो  तब नै भगवान रिसाएर हाम्रो देस मा अनिस्ट को बर्षा सुरु गर्यो! येही सरकार को पालामा इतिहास मै नआएको भेल बाढी आएर १०सौ हजार नागरिक ले मृत्यु बरण गर्नुपर्यो,हजारौ घर जग्गा पशु नस्ट भयो! सरकार कै कारण गरिब हरुले आफैलाई आगो लगाएर आत्मा दाह गर्यो,ग्यास,मल,भ्याक्सिन को हाहाकार ले जनता आजित भएर मर्न बाध्य भए,गरिबी कै कारण हस्पिटल मा उपचार नपाएर नागरिक ले खोला मा हाम फालेर आत्मा हत्या गरे कसैले हस्पिटल को आगन मा छटपटाउदै प्रसब बेदना सहेर बच्चा जन्माए!जनता को ढाड सेक्ने गरि कर लादेको कारण जनता भोक भोकै र नाङ्गै,पढ्न नपाएर पिल्सिरहेको छ!भ्रस्टाचार र कमिसन को खेल चौगुणा बढेको छ! महंगी ले आकास छोएको छ!हिमाल देखि तराई र मेची देखि काली सम्मै अनिस्ट,प्रकृतिक प्रकोप बाढी,पहिरो,हावाहुरी ले जनता त्राही त्राही छ! समाज मा अराजकता येति बढेको छ कि पिडित हरुको पीडा माथि नुन चुक छर्किने गरि गालि बेइजति गरेर मर्नुन बाच्नु को अवस्था मा पुरायेको छ!अझ अकाल प्रकोप मा परेर मरेको लास माथि समेत लुटपाट गर्ने क्रम बढेर मानवता हिन को पराकास्ट सिमा नाघेको छ!३ बर्स को अबोध बच्ची लाई सामुहिक बलात्कार गरेर हत्या गर्ने अपराधि हरु खुलेआम समाज मा हिडी रहेको छ! कहिले नफुटेको नभाडिएको नेपाली समाज आज घन्टी पार्टी को उदय संगै भिभाजित भएको छ!नेपाली समाज मा भाइचार भातृत्व हराएर सम्प्रदाइक दंगा,भड्कि रहेको छ!जसको कारण एक नेपाली को सत्रु अर्को नेपाली भएको छ!एक नेपाली ले अर्को नेपाली को घर आगो लगाई रहेको छ भने कुटपिट गालि गलौच् समान्य कुरा बनेको छ! गरिब हरु झन् गरिब बनेको छ!सरकार तानासाह बन्ने बाटोमा अघि बढी रहेको छ! लोकतन्त्र को हनन गरि पुन राणा सासन को झल्को यो घन्टी सरकार ले दिन थालेको छ! नाताबाद कृपाबाद,हैकम बाद ले सिमा नाघेको छ!जाँन्ने लाई छान्ने भनेर आएको सरकार को मन्त्रि हरु को अराजकता हेर्दा टोले गुन्डा को सैली मा सासन चलाई रहेको छ!बिदेसी को ऋण ले हाम्रो देस नेपाल नै लिलामी मा जाने खतरा पैदा बनेको छ! सरकार लाई खबरदारी गर्ने संसद को प्रतिपक्ष पार्टी लाई आलगोरिदम रा साइबर बुलिङ्ग गरि दबाएर राक्षसी करण गर्ने प्रबिर्ती बढे संगै लोकतन्त्र को घाटी निमोठ्ने काम भैई रहेको छ! १० बर्स लामो जनयुद्द बाट आएको दलिद,आदिबासी हरुको अधिकार लाई कुल्चिने खोस्ने कार्य भई रहेको छ! भू राजनीति चलखेल को त झन् कुरै नगरौ! खुलेआम मिलियन लिमियन् अमेरिकी डलर खाएर छिमेकी चिढाउने र नेपाल को दुर्लभ खनिज,युरेनियम जस्तो बहुमुल्य चिज बिदेसी लाई बुझाउने चलखेल भई रहेको छ! अन्तमा भन्दा र सुन्दा अप्रिय तितो लागेपनि घन्टी सरकार आएपछि हाम्रो देस नेपाल लाई महा अलछिना लागेको छ! येति धेरै अप्रिय घटना भई रहदा पनि एकचोटी मनन गरि सोच्दैनौ भने हामी मानब होइनौ!बरु पशु मा अलिकति चेतना हुन्छ होला!#onthisday #tiktokviral #GoodGovernance #creatorsearchinsights

About