नेपाली फिल्म इन्डस्ट्रीका राजा–रानी
Paul र Malika साँच्चिकै भन्नुपर्दा, यो जोडी एकदमै Perfect Jodi हो 😘
नेपाली फिल्म क्षेत्रका लागि यो जोडी निकै राम्रो र भाग्यमानी जोडी बन्न सक्छ। निर्देशक तथा निर्माता ज्युहरूको पनि ध्यान यो जोडीमाथि जाओस्।
आउँदा दिनमा Paul र Malika को जोडीलाई लिएर अझ धेरै राम्रा, स्तरीय र दर्शकको मन छुने फिल्महरू हेर्न पाइयोस्। 🎬
यो जोडीलाई पर्दामा अझ धेरै देख्न पाइयोस् भन्ने धेरै दर्शकको चाहना हो। ❤️
2026-09-28 06:44:56
2
Parshant Tamatta :
🤭🤭🤭
2026-09-28 00:21:45
0
Crazy💟 lover :
[Red heart][Red heart][Red heart]
2026-09-28 01:18:19
1
To see more videos from user @arpitafilms, please go to the Tikwm
homepage.