@jagadishghimirejg: नेपाली जनताले बर्षाै देखि चाहेकाे यस्तै त हाे । आफ्ना नेता सामान्य बनुन् । Thank you PM Balen 🙏💙 प्रम बालेन शाह सामान्य रूपमा गए आए । मुख्य काम बाहेक एक दिन पनि बसेनन् । आसेपासेलाइ फाेकटकाे भ्रमण गराउन हप्ताै बसेनन् । बिगतमा कराेडाैं राज्यकाे खर्च गराइन्थ्याे, अहिले केहि लाखमै भ्रमण सम्पन्न भयाे । धन्यवाद🇳🇵🙏🏾#ti̇ktok #foryou #balenshah #nepalimuser #fyp