@nepalysis18: राईनो क्रुजका सञ्चालक र चितवनका प्रमुख जिल्ला अधिकारी विच भनाभन #fypppppppppppppppppppppppp #balen #ganesharyal #chitwan #narayani @Balen Shah
कसैले पनि सम्पत्ति खोलाले बगाओस् भनेर चाहेको हुँदैन। पानीजहाज जस्तो कुरा खोला बाहिर लगेर पनि राख्न मिल्ने वस्तु होइन। यस्तो अवस्थामा आफ्नो सम्पत्ति विनाश भएकोमा धनी आफै पीडित छन्। अझ त्यसमा अथोरिटीबाट यो लेभलको प्रश्न राख्दा फ्रस्ट्रेसन जन्मिन्छ। त्यसैले यहाँ टर्चर होइन सहानुभूति आवश्यक छ। कैयौँ व्यक्तिका घरहरू खोलाले बगाएको छ। सरकारी भवन पनि गर्ल्याम्म खोलामा झरेका छन्। अब यस्तो अवस्थामा किन खोलाको किनारमा घर बनाएको भनेर व्यक्तिलाई प्रश्न गर्ने र खोलाको किनारमा राज्यको सम्पत्ति लगेर भवन बनाएको भनेर स्थानीय निकायका पदाधिकारी तथा कर्मचारीलाई प्रश्न गर्ने बेला होइन यो। विपत्तिमा सहानुभूति दिनुपर्छ जस्तो लाग्छ मलाई त।
2026-09-27 21:12:28
180
youbraj :
राईनो क्रुज का संचालक को लापरबाहि हो!
2026-09-27 23:27:41
51
bhimkc360 :
पहिला के हेरेको थियो यो सिडियो ले
2026-09-27 22:56:20
71
Moti Ram Dhakal :
देशको राजमार्गको पुललाई असर पर्नेगरी सन्चालन गर्नेलाई जेल हाल्नु
2026-09-27 23:25:30
96
@shree_dawadi :
पहिला किन नहेर्या के।
2026-09-28 04:34:00
5
Lifewithupey🩷🎀 :
Chitwan Cdo got some aura🔥🔥
2026-09-28 06:49:25
0
Milan Shrestha :
यस्तो हुनु हुँदैन। राज्यले पहिले नै स्पष्ट नियम–कानुन बनाउनु पर्ने हो। अहिले आएर व्यवसायीलाई सीडीओले दोष दिन मिल्दैन।
2026-09-28 00:08:10
33
Raju kunwor :
होइन यो चितबन सिडियो ले के भन्दै छन पानीजहाज लाई पानी मा होइन माथी ल्यायेर पार्किन मा रख्नु पर्दैन रे
2026-09-27 20:53:45
61
shYam bhandari :
पानी जहाज घर भीतर लान मिलेंन रुख़ पिलर तीर हो प्रजीअ सर ठीक हो
2026-09-27 21:40:21
6
sandipkcs :
Very much irresponsible response. Why to pay tax ???
2026-09-28 04:11:25
0
🇱 🇦 🇱 🇲 🇦 🇳 🇹 🇲 🇬 :
बिचरा उसको पनि आफ्नो व्यवसाय डुबेको छ। विपत ले गर्दा यस्तो भएको हो कसैको दोष होइन
2026-09-28 04:26:26
4
Ashok Joshi🇳🇵🇳🇵🇳🇵🇳🇵 :
एउटा ब्याबसायी लाई कति सम्म हेपाह गर्छन सरकारी कर्मचारी tex लिने बेला त लियो होला नि हैन
2026-09-28 00:27:59
34
R O J A N B A R A L :
बसपार्कमा लगेर पार्किङ गर्ने कुरो भएन, बाधेर नदिमा नै राखेको रहेछ ।
विपत्तिमा व्यवसायी थर्काउने काम भयो ।
2026-09-28 00:34:17
21
November_Rain🎵🎶🎤 :
बिमाबाट पैसा असुल्ने खेल
2026-09-27 21:10:10
18
Bibek Chaulagain :
Yo kura cdo le pailei bichar garnu parne ho aayle ghatana ghatey paxi vanera hunna
2026-09-28 04:00:08
0
Rasu Poudel :
"Fix the system don't blame the peole"
2026-09-28 05:28:43
0
sabistha2891 :
विपत्ति आएको हो गल्ति कसैको छैन आज सम्म ध्यान पुराउन नपर्ने अहिले देशभित्र केहि गर्छु भनेर लगानि गरेको ब्यबसायको दुरुत्साहन भयो ।
2026-09-28 03:34:09
11
Iman Rimal :
Insurence
2026-09-28 04:15:43
0
LOKPRASAD BHUSAL :
CDO अलि बढी बोल्यौ पैसा भने tax भनेर असुली गर्ने अरू जिम्मेवारी लिनु नपर्नुपर्ने
2026-09-28 00:15:54
10
sanusanu :
सरकार ले कर मात्र खाने हो र सल्लाह दिन पनि हुन्छ नि, सबै कुराको जिम्मा र टेन्सन ब्यबसाहि ले लिने हो भने आफ्नो दुःख को कर किन सरकार लाई बुझाउने?
2026-09-28 01:03:25
6
Bhesh kumar shrestha :
सिडियो ले गलत वोल्दै छ व्याक्तिले व्यापार गर्न लयाएको भए पनि त्यो एउटा बिकास हो बिकास ले गरेको फाइदा राज्यले लिने तर त्यस्बाट आउने समस्याको चाहि व्याक्ति मात्र हुने
2026-09-27 23:03:14
9
Bhawani Mainali990 :
खोला मा बाडी आयपछी ऊस्को के दोस त सबैको कमाई खाने भाडो भकोछ
2026-09-27 21:56:43
7
Biddhya Subedi :
आफ्नाे सम्पत्तिको सबैलाई माया हुन्छ नि के बाेलेकाे हाेला यिनीहरुले
2026-09-28 03:42:35
4
kaflenarayan46 :
छ्या,एउटा व्यवसायी लगानीकर्तामाथी विपत्तिमा यो लेवलको दुर्व्यवहारले के बुझ्ने?
2026-09-28 05:26:58
1
Kiran Pandey :
cdo Lai taali dim. milera samadhan chhodera tapai ko saaman tapai aafai milaunus bhandiye
2026-09-28 03:32:39
0
To see more videos from user @nepalysis18, please go to the Tikwm
homepage.